Logo
सुरक्षा

नेपाली सेनाले माग्यो समाचार सम्पादक र वाचक (सुचनासहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ बैशाख । नेपाली सेनाले कर्मचारीको माग गरेको छ । आमसञ्चार तथा पत्रकारितामा स्नातक अध्ययन गरेका समाचार सम्पादक र वाचकमा ३ जनाको लागि दरखास्त

विस्तृत पढ्नुहोस
चाँगुनारायणको सडकमै पल्टियो बस

भक्तपुर, ४ वैशाख । चाँगुनारायण नगरपालिका–९, ताथली नाला सडकखण्डको घुम्ती ल्होँपामा आज दिउँसो सडकमै पल्टिएर दुर्घटना भएको बा ४ ख ६२१ नम्बरको बस । बस दुर्घटना हुँदा मानवीय क्षति भने

जीप दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते

बझाङ, ४ वैशाख । जिल्लाको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र०१–००१च ००९५ नंको जीप वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै गएराति दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

दुर्घटनाका कारण बागमती प्रदेशमा एक वर्षमा ३६० जनाको मृत्यु

चितवन, २ वैशाख । विगत एक वर्षमा बागमती प्रदेशमा भएका दुर्घटनामा परी ३६० जनाको मृत्यु भएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा

कंगोमा वीरगति प्राप्त सैनिकको पार्थिव शरीरमा नेपाली सेनाद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौ, ३० चैत्र । कंगोमा वीरगति प्राप्त गरेका सैनिक अनिल गुरुङ्गको पार्थिव शरीरलाई प्रधानसेनापति प्रभुराम शर्माले फूलमाला चढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा आयोजित उक्त

किन्द्राल भिरबाट जिप खस्दा चालकको मृत्यु

बझाँङ, ३० चैत । बझाङको छविसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारस्थित किन्द्राल भिरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । छविसपाथिभेरा गाउँपालिकाको बाहुनडाँडाबाट मोरीबगरतर्फ आउँदैै गरेको से१ज ६७६ नंको जीपमाथी भिरबाट ढुङ्गा

‘अपराध नियन्त्रणका गर्न समाजको सहयोग आवश्यक’

काठमाडौ, २८ चैत्र । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले अपराध नियन्त्रणका लागि समाजको सहयोग आवश्यक रहेको बताएका छन् । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी

नेपाल प्रहरी अस्पताल महाराजगंजको ३८औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं,२७ चैत्र । नेपाल प्रहरी अस्पताल महाराजगंजको ३८औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । आइतबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अस्पताल परिसरमा रहेको पूर्व प्रहरी अधिकृत प्रतिक्षालयको उद्घाटन

सेनाको हतियार सशस्त्र प्रहरीलाई

काठमाडौं, २७ चैत्र । नेपाली सेनाका प्रधान सेनापति प्रभाकर शर्माले सशस्त्र प्रहरी बललाई हतियार प्रदान गरेका छन् । आज जंगी अड्डामा आयोजित एका कार्यक्रमका बीच शर्माले सशस्त्र प्रहरी बलका महानिरीक्षक

सडक दुर्घटनामा दुईजनाको मृत्यु

दाङ, २७ चैत । दाङमा सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । घोराही–९ कटुकीदेखि नारायणपुरतर्फ आउँदै गरेको रा१प ८३८६ नं को मोटरसाइकल घोराही–८ वनगाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर

बाघले बेपत्ता बनाएका वृद्धको शव भेटियो

चितवन, २६ चैत । बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस

टिपर दुर्घटना हुँदा सहचालक बाँस्कोटाको मृत्यु

काठमाडौं, २६ चैत । काठमाडौँको नाङ्गेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा४ख ६३७९ नं को टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय