काठमाडौं, २९ असार । १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने समूहलाई मानव बेचविखन तथा ओसारपासार र सङ्गठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ
काठमाडौं,२५ असार । विराटनगरमा एकजना युवकको हत्या भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ । मृत्यु हुने युवक
काठमाडौं, १९ असार । महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या आरोपमा पक्राउ परेका पूर्व मधेश प्रदेश सभा सदस्य कौशलकुमार यादवलाई जिल्ला आदालत महोत्तरीले पुर्पक्षका लागि जेल चलान
काठमाडौं, १७ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अवैध सुन तस्करीका लागि खडा गरिएका विभिन्न ७ कम्पनीमध्ये ५ वटाबाट ३ हजार १ सय ९४ केजी ६६८ ग्राम
काठमाडौं,१६ असार । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पक्राउ परेका २ जनालाई आज अदालतमा पेश गरिँदैछ । पूर्व गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा
काठमाडौं,१५ असार । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको आरोपमा फरार रहेका थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेचन झा रहेका छन्
काठमाडौं,१५ असार । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ परेका छन्। वचतकर्ताको ६ अर्ब रूपैयाँ बचतबाट निजी कम्पनीमा लगानी गर्नुका साथै राजनीतिक दलका नेताका आफन्तलाई
काठमाडौं,१४ असार । सिधा कुरा अनलाइनका प्रकाशकसहित ३ जनाविरुद्ध साइबर अपराधको मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध
काठमाडौँ, १३ असार । नेपाल प्रहरीले चिनियाँ नागरिकसँग बिहे गराइदिने प्रलोभनमा पारेर चीन लगेर एक महिलालाई बन्धक बनाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले चीनमा
काठमाडौं,१२ असार । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालको नाममा खोलिएको सर्पपालन प्रतिष्ठानमा भ्रष्टाचार भएको पुष्टि भएका छन् । मंगलबार विशेष अदालतले झलनाथ खनाल सर्पपालन प्रतिष्ठानमा भ्रष्टाचार भएको ठहर
काठमाडौं, ११ असार । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोली भन्दै व्यक्तिको घरमा पसेर करिब २ करोड रुपैयाँ लुटपाट गर्ने ४ जनालाई पक्राउ परेर प्रहरीले सार्वजनिक गरेको छ ।
काठमाडौं, १० असार । सर्लाही जिल्ला अदालतले रामबहादुर बञ्जनलाई बाल यौन दुराचार मुद्दामा दोषी ठहर गरेको छ् । जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बञ्जनलाई उक्त मुद्दामा दोषी ठहर गरेको हो