काठमाडौँ, २५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ३५ हजार घुस लिएको अभियोगमा जिल्ला नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक वेचनप्रसाद गुप्तालाई
काठमाडौं । बालमन्दिरको जग्गा हिनामिना पक्ररणमा तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठ प्रहरीको नियन्त्रणमा रहेको छन । नक्साल स्थित बालमन्दिरको जग्गा सस्तोमा भाडामा दिएर ठगेको आरोपमा २०
काठमाडौं,२४ जेठ । उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर विदुर सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नै घरमा काम गर्न राखेकी बालिकामाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको छ । तर अनुसन्धान
काठमाडौं, २२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रधारी शिक्षक अशोक कुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । महोत्तरीको बलवा नगरपालिका–९, धमौरास्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयमा अनुदान
काठमाडौं, जेठ २१। साइबर अपराध र ब्ल्याकमेलिङको कसुरमा पक्राउ परेकी स्वघोषित सामाजिक सञ्जाल अभियन्ता तारा बराल ५ दिन हिरासतमा रहेन भएकी छन् । बराललाई आइबतार बबरमहलबाट साइबर ब्यूरोले पक्राउ गरेको
काठमाडौँ, २० जेठ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ (३० ग्राम) सहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ
काठमाडौं, २० जेठ । सहकारी ठगी अभियोगमा पक्राउ परेका सीबी लामा भनिने चन्द्रबहादुर तामाङलाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई चितवनको भरतपुरबाट गत शुक्रबार
काठमाडौं, १८ जेठ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६१ किलोभन्दा बढी सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थर्कमान लामालाई पक्राउ गरेको छ । काभ्रेको तेमाल गाउँपालिकाका स्थायी ठेगाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरी खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा नामसारी गरिदिने भन्दै सेवाग्राहीसँग ३० हजार घुस
काठमाडौं,१७ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता जारी गर्ने र प्रतिलिपी दिने तत्कालीन दुई कर्मचारी पनि अनुसन्धानमा तानिने भएका छन् । सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख
काठमाडौं, १३ जेठ । स्मार्ट लाइसेन्स घोटालामा यातायात व्यवस्था विभागका पूर्वकम्प्युटर इन्जिनियर हरिश भट्टविरुद्ध काठमाडौं जिल्ला अदालतमा दोस्रो किर्ते मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले
काठमाडौं,१३ जेठ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा तत्कालीन मुख्य प्राविधिक सहायक पदमा कार्यरत राजाराम भण्डारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाईएको छ । भण्डारीको एस।एल।सी। तहको शैक्षिक योग्यताको प्रमाणपत्र