काठमाडौं,१३ जेठ । सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पौडेलसहित १३ जनाविरु४ भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले
काठमाडौँ, ११ जेठ । नेपाल प्रहरीको टोलीले काठमाडौँको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका(२६ मित्रनगरस्थित धादिङ गङ्गा जमुना गाउँपालिका–६
काठमाडौं,९ जेठ । कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा रहने भएका छन् । बुधबार जिल्ला अदालत धनुषाले उनलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । जिल्ला
काठमाडौं,९ जेठ । आईटी माफियाको रुपमा परिचय बनाएका विकल पौडेल भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले उनलाई २ वर्ष कैद र झन्डै साढे २५ करोड जरिवाना हुने गरी भ्रष्टाचारी
काठमाडौं । मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्दसमेत ८ जनाविरुद्ध भ्रष्टाचारकोमुद्दा दायर भएको छ
काठमाडौं, ६ जेठ । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा एक नाबालकसहित ७ अभियुक्त सार्वजनिक गरिएको छ । खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा
काठमाडौँ, ४ जेठ । भन्सार छली गरेर ल्याइएको सुन सम्बन्धित व्यक्तिलाई नदिई आफैँले राख्ने उद्देश्यले लुटिएको नाटक गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाम घर भई बिर्तामोड झापा
काठमाडौँ, ३१ वैशाख । टर्कीस्थित युएन मिसन कार्यालयमा रोजगारी दिलाउने भन्दै चार करोड ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–५ का ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ
काठमाडौं, ३१ वैशाख । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाइँ नेतृत्वको नागरिक बचाउ महाअभियानका समर्थकहरुले जनकपुरधामस्थित रहेको एभरेष्ट बैंकमा तालाबन्दी गरेका छन् । आज (सोमबार) र्यालीमा निस्किएका उनीहरुले बैंकको मूल गेटमै
गोदार (धनुषा), ३१ वैशाख । जनकपुरमा सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी
काठमाडौँ, ३० वैशाख । काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराति एक जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका चार नाबालक रहेको खुलेको छ । गएराति दुई समूहबीचमा भएको झगडामा परी मोरङ
काठमाडौँ, २८ वैशाख । नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा रहँदा आफ्नो श्रीमान्सँग सामाजिक सञ्जालमा कुराकानी गर्ने क्रममा आदानप्रदान भएका