काठमाडौं । सहकारीको रहम हिनामिनाको आरोपमा अदालतबाट पक्राउ पूर्जी जारी भएका कास्कीको मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीबाट
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषाको जनकनन्दिनी गाउँपालिका-४ का दिलीप राउत पक्राउ परेका हुन् ।
रामेछाप, १९ कात्तिक । रामेछापको मन्थली नगरपालिका–१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भुजेल शुक्रबार रातिदेखि बेपत्ता छन् । प्रहरीले
काठमाडौं, १९ कार्तिक । पाँचथर याङवरक गाउँपालिका– ३ कि मायादेवी चौहान खत्रीले आफ्नो श्रीमान हरिकुमार चौहानलाई प्रहरी प्रशासनले लागू औषध कारोबारको झुठा मुद्दामा फसाएको आरोप लगाएकी छन् । आज (सोमबार)
काठमाडौं । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी भोजपुर साविक युँ गाविस-५ ठेगाना भएका गजेन्द्र वान्तवा राई पक्राउ परेका छन् । एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ
काठमाडौं । ८० हजार घुस सहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ का वडाअध्यक्ष डिल्ली प्रसाद ओलीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । सोमबार अख्तियार दूरुपयोग अनुसन्धान आयोगले
काठमाडौं । पेस्तोलसहित एक जना काठमाडौंबाट पक्राउ परेका छन् । दैलेखको भगवतीमाई गाउँपालिका–७ का २४ वर्षीय अनिल खड्कालाई पेस्तोलसहित पक्राउ गरेको हो । उनी काठमाडौंको रानीवारीबाट पक्राउ परेका प्रहरीले जनाएको
काठमाडौं, कार्तिक ९। बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह ७८ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले घुससहित
काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी रसूर्यदर्शन सहकारीकी कर्मचारी लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जोशीलाई गत
काठमाडौं । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको छ। सिआइबीले महालक्ष्मीस्थानमा रहेको मितेरी
काठमाडौँ । बालिकालाई बन्धक बनाएर आफ्नै घरमा यौन धन्दा चलाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। नुवाकोटको तादी गाउँपालिका–३ स्थायी घर भइ हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४ मुलपानी बस्ने
काठमाडौं, ३० असोज । व्यक्ति हत्यामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्दबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको छ । गत असोज २९ गते