Logo
प्रवास

अमेरिकाको राजनीतिमा प्रभाव राख्ने प्राध्यापक विष्णु पौडेलको कुर्सीमा बसेकै अवस्थामा निधन

-रिपोर्टर्स नेपाल/संवाददाता

अमेरिका, ४ वैशाख । अमेरिकाका उच्च पदस्थ राजनीतिज्ञहरु माझ प्रभावशाली व्यक्तित्व ८९ बर्षका प्रा. डा. बिष्णु पौडेलको भर्जिनियामा निधन भएको छ । उनको आज विहान

विस्तृत पढ्नुहोस
न्युयोर्कमा नेपालीको गुपचुप मृत्यु, २ साताअघि मृत्यु भएका राईको बल्ल सनाखत

अमेरिका, ४ वैशाख । कोरोनाको महामारी फैलिएयता न्युयोर्कमा नेपालीका गुपचुप मृत्यु भएका खबर आउन थालेका छन् । खासगरी अमेरिकामा एक्लै बस्दै आएका र समुदायसँगपनि सम्पर्कमा नरहेका  नेपालीको अस्पताल र घरमा

न्यूयोर्कको अस्पतालले भर्ना लिन नमानेपछि घरमै पवन मल्लको निधन

अमेरिका, ४ वैशाख । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बिगत ३ हप्तादेखी बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार

पूर्व गोरखा सैनिक हस्तवीर गुरुङको निधन, कोरोनाको आशंका

लण्डन । पूर्व गोरखा सैनिक हस्तवीर गुरुङको बेलायतमा निधन भएको छ । कोरोनाको शंका लागेपछि उनलाई ननिटनस्थित जर्ज इलियट अस्पतालमा अप्रिल ५ तारिखको दिन भर्ना गरिएकोमा बुधबार दिउँसो साढे ३

न्युयोर्क सिटीमा कोरोनाबाट थप ३७७८ को मृत्यु घरमै

अमेरिका, ३ वैशाख । न्युयोर्क सिटीमा विगत केहीसातामा घरमै ३७ सय भन्दा बढीको मृत्यु भएको खुलासा भएको छ । अस्पतालमा भर्ना नभई घरमा नै मृत्यु हुनेहरुको संख्या ३७ सय भन्दा बढी रहेको

कोरोना भाइरससँग लड्दै गोविन्द

– किशोर पन्थी: अमेरिकाको शिकागोमा बस्दै आएका अर्घाखाँचीका ४४ बर्षका गोविन्द खनाल कोरोनाको महामारी फैलिएपछि अलिक डराएका थिए, किनभने रेष्टुरेण्टको फ्रन्टमा काम गर्ने उनी संक्रमणको उच्च जोखिममा थिए । शिकागोको

कोरोना संक्रमणबाट सात वर्षअघि नेपालबाट अमेरिका पुगेकी ८२ वर्षीय नेपालीभाषी भुटानीको निधन

अमेरिका, २ वैशाख । अमेरिकाको मेरिल्याण्डमा कोरोना संक्रमणबाट ८२ बर्षकी नेपालीभाषी भुटानी हजुरआमाको निधन भएको छ । हिजो बेलुका जोन हप्कीन्स अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । पहिले

कोरोना संक्रमणबाट पूर्व गोर्खा सैनिकको निधन

लण्डन । कोरोनाको संक्रमणबाट बेलायतमा एक अर्का भूतपूर्व गोर्खाको निधन भएको छ । पुर्खौली घर कास्कीको घान्द्रुक भई हाल रेडिङमा बसोबासरत ६५ वर्षीय लक्षीनबहादुर गुरुङको सोमबार बिहान ७ बजे रोयल बक्सायर

अमेरिकामा राहत रकम १२ सय डलर पठाउन शुरु

अमेरिका, १ वैशाख । आईआरएसले कोरोनाको महामारीका कारण आर्थिक राहत अन्तरगतको रकम करदाताको खातामा डिपोजिट गरेको जनाएको छ । जसअन्तरगत ७५ हजारभन्दा कम आम्दानी हुनेले १२ सय डलर प्राप्त गर्नेछन्

कोरोनालाई जितेपछि नेपाली वैज्ञानिक रायनले भने- ढाडमा सिस्नोले हानेजस्तो हुन्थ्यो, अब झन् बलियो भएँ

न्युयोर्कको बु्रकलिनमा रहेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ भेटेरान अफेयर्समामा मेडिकल ल्याब बैज्ञानिकका रुपमा कार्यरत रायन लाम्गादेका लागि विगत १५ दिन निकै कष्टकर रहे । उनलाई झण्डै १५ दिनसम्मको कोरोना भाइरससँगको

बेलायतमा थप एक नेपालीको निधन

लन्डन । बेलायतमा शनिवार थप एक जना नेपालीको निधन भएको छ । पुष्पा घलेको निधन ‘कोभिड १९’ बाट भएको आशंका गरिएको छ । परिवारले उनको मृत्यु ह्दयघातबाट भनेपनि यसबारे तीन दिनपछि

लन्डन छाड्न खोज्दा खोज्दै कोरोनाले लियो ज्यान

लन्डन । लन्डन रहेका छोरा बुहारीले नातिको बिहे हुने खबर सुनाउंदा बडो उत्साहित थिए कर्णबहादुर क्षेत्री 
(७५) । दशैंमा बिहे साइत नजुरेपछि ज्योतिषीको सल्लाहमा फागुनभित्रै लगनगांठो कस्न परिवारको योजना तय