नायक सरोज खनाल लकडाउन र कोरोना भाइरसको संक्रमणको बखत अमेरिका उडेका छन् । उनी अमेरिकी नागरिकको रुपमा आइतबार चाटर्ड विमानबाट उडेकोमा आज विहान उनी चढेको
किशोर पन्थी: अमेरिकाको न्युजजर्सीमा बस्दै आएका ४७ बर्षका नेपाली बेगम पण्डितलाई १३ दिन अगाडि कोरोना संक्रमणको लक्षण देखियो । त्यसपछि उनलाई तत्कालै आफूलाई आइशोलेट गरे । जसका कारण परिवारका अन्य
लन्डन । कोरोना भाइरस (कोभिड १९) को सामान्य संक्रमणको आंशकामा घरमै आइसोलेसनमा बसेका बेलायतस्थित नेपालीहरु आफ्ना स्वास्थ्य अवस्थाका बारेमा खुलेर कुरा राख्न थालेका छन् । करीब एक लाख नेपाली बसोवास
नेपाली राजदूतावासले अध्ययनका लागि बेलायतका विश्वविद्यालयहरुमा आएका नेपाली विद्यार्थीका लागि स्वेच्छिक रुपमा आर्थिक सहयोग मागेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण बेलायत लकडाउन भएपछि नेपाली विद्यार्थीहरुलाई खाना खानै
लन्डन, १९ चैत्र । ब्रिटिश सांसद तथा लेबर पार्टीका नेता वीरेन्द्र शर्मा कोरोना भाइरसको संक्रमणपछि उपचार गराइ घर फर्केका छन् । हाल आफ्नै घरमा आराम गरिरहेका सांसद शर्माले गत साता
लिस्बन, चैत १९ । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ जना नेपालीमा कोरोना संक्रमण प्रष्टि भएको छ । संक्रमित सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा बस्दै आएको जनाइएको छ ।उनीहरुमध्ये एक जनालाई
नयाँ दिल्ली, १८ चैत्र । उनीहरु गौरीफन्टा नाका हुँदै देशभित्र प्रवेश गर्न हिंडेका थिए । भारतमा लकडाउनका कारण दिल्ली हरियाणा सीमामा रहेको फरिदावादबाट हिंडेका थिए । तर, ट्राभल्स सञ्चालकहरुको लापरवाहीले
किशोर पन्थी: न्युयोर्कको उडसाइड ५१ स्ट्रीटमा बस्दै आएका ४४ बर्षकी निमा शेर्पा र ४७ बर्षका सोम गुरुङको परिवार मार्चको दोश्रो साता कोरोना भाइरसको चपेटामा पर्यो । तर अहिले यो परिवारले
न्युयोर्क, १६ चैत्र । चर्चित भिडियोग्राफर शम्भु मोक्तान कोरोना भाइरसको संक्रमणका कारण न्युयोर्क अस्पतालमा उपचार गराइरहेका छन् । उनी आफैले संक्रमित भएको खुलाउँदै तस्बिर सार्वजनिक गरेका छन् । अस्पतालबाट मोक्तानले
न्युयोर्क, १६ चैत्र । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका नेपालीको अन्त्येष्टि भएको छ । न्युयोर्क कुइन्स शहरमा बस्दै आएका ४९ वर्षीय अनिल थाम्सुहांग लिम्बुको स्थानीय समय अनुसार शनिबार अपरान्ह साँढे
काठमाडौं, १५ चैत्र । संयुक्त अरब इमिरेट्स सुएईमा थप दुई नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । आज युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले यसको जानकारी दिएका हुन् ।
काठमाडौं, १२ चैत्र । कोरोना भाइरसबाट संक्रमित भई उपचार गराइरहेकी नेपाली महिला भगवती रानाभाट स्वस्थ भएकी छिन् । उनी कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज भई घर फर्किएकी हुन् । बेलायतमा परिवारसहित