Logo
अर्थ

दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ४ माघ । दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकैपटक तिरेको छ । गत पुस २८ गतेको मूल्याङ्कनबमोजिम संस्थानले एक करोड

विस्तृत पढ्नुहोस
पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत

बागमती, ४ माघ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कूल बजेटको करिब १६ दशमलव २७ प्रतिशत मात्र खर्च

यस्तो छ आज कालीमाटीमा तरकारी र फलफूलको मूल्य

काठमाडौं, माघ ४ । कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

भारत र चीन जोड्ने सडक कालोपत्र गर्न ५० करोड बजेट

म्याग्दी, माघ ४ । भारत र चीन जोड्ने कालिगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको कागबेनी-छुसाङखण्ड कालोपत्रका लागि ५० करोड बजेटको स्रोत सुनिश्चित भएको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको

बेनी-मल्लाज सडक स्तरोन्नति

म्याग्दी, माघ ४ । पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रका पाँच वटा वडालाई म्याग्दीको सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-मल्लाज सडक स्तरोन्नति भएको छ । उकालो र साँघुरो कच्ची सडकमा सवारीसाधन सञ्चालनमा

वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च

काठमाडौं, माघ ४ । देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको संख्या उस्तै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो

अमेरिकी डलर उकालो लाग्दा कुन विदेशी मुद्राको भाउ बढ्यो र कुनको घट्यो?

काठमाडौं, माघ ४ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो

नेप्से परिसूचक सात अङ्कले घट्यो

काठमाडौँ, ३ माघ । धितोपत्र कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक आज सात दशमलव ३३ अङ्कले घटेर दुई हजार पाँच सय ८८ दशमलव ६२ बिन्दुमा कायम भएको छ । आज

यस्तो छ आज सुनचाँदीको बजार भाउ

काठमाडौं, माघ ३ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६

सुक्खा बन्दरगाह भन्सार : छ महिनाको अवधिमा राजस्व सङ्कलन घट्यो

वीरगञ्ज (पर्सा), ३ माघ । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ ।

आर्थिक सङ्कटमा : हेटौँडा सिमेन्ट उद्योग : तीनमहिनादेखि उत्पादन बन्द

बागमती, माघ ३ । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि

यस्तो छ आज कालीमाटीमा तरकारी र फलफूलको मूल्य

काठमाडौं, माघ ३ । कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो