Logo
अर्थ

डेढगाउँ–झ्यालबास सडक: ७३ करोड लागतमा तीन खण्डमा काम हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस २० । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डेढगाउँ–झ्यालबास सडकको तीन खण्डमा ७३ करोड बढीको लागतमा निर्माणको काम भइरहेको छ। गण्डकी प्रदेश सरकारको लागतमा तीन

विस्तृत पढ्नुहोस
आज तरकारी तथा फलफूलको मूल्य : कुन घट्यो, कुन बढ्यो?

काठमाडौं, पुस २० । कालीमाटी फलफूल तरकारी विकास समितिले शनिबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

२८ हजार मेगावाटका लागि रु ६५ खर्ब लगानी आवश्यक पर्ने

काठमाडौं, पुस २० । सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि रु ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ । उक्त परिमाणको लगानी हुँदा रु ४०

अमेरिकी डलरको मूल्य उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो कुन घट्यो

काठमाडौं, पुस २० । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ

यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान

काठमाडौँ, १९ पुस । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन वृद्धि हुने जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा

दाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै

चितवन, १९ पुस । दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले १० करोडको सर्वसाधारणका लागि ‘शेयर’ (आइपिओ) जारी गर्ने भएको छ । फार्म स्थापनापछिको सातौँ र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले १०

पाँच महिनामा सात करोड बढी राजस्व सङ्कलन

तनहुँ, १९ पुस । यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा सात करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म सात करोड ७१ लाख ६२

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो?

काठमाडौं, पुस १९ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ५

एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने

वासिङ्टन, १९ पुस । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा

वन कार्यालयले सिफारिस रोक्दा नदीजन्य पदार्थ उत्खनन रोकियो, राजस्व सङ्कलनमा घट्यो

सिरहा, १९ पुस । डिभिजन वन कार्यालयले लहान नगरपालिका भएर बग्ने बलान, सर्रे र खुट्टी खोलामा नदीजन्य पदार्थ उत्खननका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न प्रदेश वन तथा वातावरण मन्त्रालयसमक्ष सिफारिस

वीरगञ्जबाट बढ्यो धानचामल आयात

पर्सा, पुस १९ । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा रु तीन अर्ब ९३ करोड ६३ लाख २० हजारको

वन कार्यालयले सिफारिस नगरेपछि नदीजन्य पदार्थ उत्खनन ठप्प

सिरहा, पुस १९ । डिभिजन वन कार्यालयले लहान नगरपालिका भएर बग्ने बलान, सर्रे र खुट्टी खोलामा नदीजन्य पदार्थ उत्खननका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न प्रदेश वन तथा वातावरण मन्त्रालयसमक्ष सिफारिस