Logo
education

गण्डकीमा देवकोटा र मनाङेले लिए मन्त्रीको शपथ, सरकारमा जान मानेन राप्रपा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२९ जेठ । गण्डकी प्रदेशका नवनियुक्त २ मन्त्रीले शपथ लिएका छन् । मंगलबार बिहान मन्त्री नियुक्त भएका फणिन्द्र देवकोटा र दिपक मनाङेले मन्त्रीको शपथ लिएका

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डको ध्यान मन्त्रिपरिषद् पूनर्गठनमा, ओलीसँग आजै छलफल गर्ने

काठमाडौं, २९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पूनर्गठन गर्ने तयारी थालेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा भारत जानुअघि नै उनले मन्त्रिपरिषद् पूनर्गठन गर्न चाहेका थिए । तर,

एमालेको माग- नेपालको भारत नीति के हो ?, प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे संसद्लाई जानकारी गराउनुपर्छ

काठमाडौं,२९ जेठ । नेकपा एमालेले नेपालले भारतप्रति लिने नीति कस्तो हो भन्नेकुरा प्रष्ट हुनपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमोल स्थायी कमिटीका सदस्यसमेत रहेका सांसद रघुजी

राप्रपा सांसद शाहीको प्रश्नः गिरीबन्धु टी स्टेटको फाइल कहिले खोलिन्छ ?

काठमाडौं, २९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले गिरीबन्धु टी स्टेट प्रकरणबारे सदनलाई सत्यतथ्य जानकारी गराउन माग गरेका छन् । आज (मंगलबार)

भारतमा प्रधानमन्त्री प्रचण्डलाई ‘अगतिलो स्वागत’ भएको भन्दै ज्ञानबहादुर शाहीको आपत्ति

काठमाडौं,२९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा सहभागी भएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतले राम्रो सम्मान

गण्डकी सरकार जोगाउन ‘हर्ताकर्ता’ बनेका देवकोटा र मनाङेलाई मन्त्री पद ‘उपहार’

काठमाडौं,२९ जेठ । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फणिन्द्र देवकोटा र दिपक मनाङेलाई आज मन्त्री नियुक्त गरेका हुन् । मनाङे भौतिक पूर्वाधार मन्त्री बन्दा देवकोटालाई

असार ६ गते संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने, ७ गते बजेट पास गरिने

काठमाडौं,२९ जेठ । आगामी असार ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । संघीय संसद सचिवालयले हालै सार्वजनिक गरेको संसदीय क्यालेन्डरमा असार ६ गते प्रतिनिधि सभामा

प्रतिनिधि सभा बैठक सुरू, बजेटमाथिको मन्त्रालयगत छलफल हुने (लाइभ)

काठमाडौं, जेठ २९ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बिहान ११ बजेबाट संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । आजको बैठकमा राष्ट्रपतिको कार्यालय तथा

निकट भविष्यमा नेपाललाई हिन्दुराष्ट्र बनाएरै छाड्छौंः कांग्रेस नेता भण्डारी (भिडिओसहित)

काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले पार्टीको महासमिति बैठकले सनातन हिन्दुराष्ट्रको प्रस्तावलाई उपस्थित सदस्यको बहुमतले पारित गरेको खुलासा गरेका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली

प्रकाशमान सिंहको स्वास्थ्यवस्था बुझ्न कांग्रेसका आधादर्जन नेता भारतमा

काठमाडौं,२९ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारतको गुडगाउँस्थित फोर्टिस हस्पिटलमा उपचाररत छन् । कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरसहितका नेताहरुले हस्पिटल पुगेर नेता सिंहको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् ।

मधेश प्रदेशको नीति तथा कार्यक्रम आज

काठमाडौं । मधेश प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ । नीति तथा कार्यक्रम ल्याउनका लागि आजका लागि प्रदेश सभा बैठक आह्वान भएको छ । नीति तथा कार्यक्रमका

गण्डकीमा फणीन्द्र र दीपक मन्त्री बन्दै, आजै नीति तथा कार्यक्रम ल्याउने तयारी

काठमाडौं, जेठ, २९ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । माओवादीबाट चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ