Logo
education

फणिन्द्र देवकोटालाई ‘फ्लोर क्रस’ गराएर मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, पक्षमा: ३१ विपक्षमा: २८ मत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२८ जेठ । गण्डकी प्रदेश सभामा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेका छन् । सोमबार प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले

विस्तृत पढ्नुहोस
कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छः उपेन्द्र यादव

काठमाडौं, २८ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको टिप्पणी गरेका छन् । पार्टी अध्यक्ष यादवले आज (सोमबार)

गण्डकीमा फणीन्द्र देवकोटाले ‘फ्लोर क्रस’ गरेपछि एमाले-माओवादीको नाराबाजी

काठमाडौं,२८ जेठ । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत लिने क्रममा नाराबाजी भएको छ । माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचित सांसद फणिन्द्र देवकोटाले फ्लो क्रस गरेर मत दिएपछि

गण्डकीमा फणीन्द्र देवकोटाले गरे ‘फ्लोर क्रस’, मुख्यमन्त्री पाण्डेले पाउने भए विश्वासको मत

काठमाडौं,२८ जेठ । गण्डकी प्रदेश सभामा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित सांसद फणीन्द्र देवकोटाले फ्लोर क्रस गरेका छन् । सोमबार प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिनका लागि राखेको

समृद्ध नेपालको नेतृत्व जसपा, नेपालले मात्रै गर्नसक्छ, अरुले त दरिद्र नेपाल बनाउने हो : उपेन्द्र यादव

काठमाडौं, २८ जेठ । जनता समाजवादी पार्टी नेपालले कांग्रेस, कम्युनिष्टजस्ता पार्टीहरुले विकास, सुशासन, समृद्धि, सामाजिक न्याय र समाजवादको चर्को नारा लगाएपछि त्यो भ्रम फैलाउनुबाहेक अरु हुन नसक्ने टिप्पणी गरेको छ

एमालेको काँधमा असाधारण जिम्मेवारी छ, सबै व्यवधानलाई पराजित गर्नुपर्छ : ओली

काठमाडौं, २८ जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको काँधमा देश बनाउने असाधारण जिम्मेवारी रहेको बताएका छन् । उनले भने,‘एमालेको काँधमा असाधारण जिम्मेवारी रहेको

प्रदेश सभामा माओवादीको प्रष्टीकरण: देवकोटा माओवादीका सांसद हुन्,हाम्रो ह्वीप लाग्छ

काठमाडौं,२८ जेठ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सभाका सांसद फणिन्द्र देवकोटा माओवादी केन्द्रकै सांसद भएको प्रष्ट पारेको छ । आज बसेको प्रदेश सभाको बैठकमा बोल्दै माओवादी केन्द्रका प्रदेश संसदीय

नेसपाका सांसद भन्दै फणिन्द्र देवकोटाले विश्वासको मत दिए राजनीतिक प्रतिवाद गर्ने खगराजको चेतावनी

काठमाडौं,२८ जेठ । नेकपा एमालेका सांसद तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित सांसद फणिन्द्र देवकोटालाई विश्वासको मत दिलाउन लगाए राजनीतिक प्रतिवाद गर्ने चेतावनी दिएका

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने राप्रपाको घोषणा, सरकार जोगिने सम्भावना बढ्यो

काठमाडौं,२८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विश्वासको मत दिने भएको छ । आज बसेको प्रदेश सभाको बैठकमा पाण्डेले विश्वासको मतको प्रस्ताव पेश गरेका

गण्डकीमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा पेश

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्ररामज पाण्डेले प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेश गरेका छन् । आज बसेको प्रदेश सभाको बैठकमा पाण्डेले विश्वासको मतको प्रस्ताव पेश गरेका हुन् ।

अर्को सरकार बन्ने वातावरण बने एकीकृत समाजवादीले प्रचण्ड-ओलीको साथ छाड्ने

काठमाडौं, २८ जेठ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) मा सरकारका काम कारबाहीलाई लिएर असन्तुष्टि चुलिएको छ । सत्ता समीकरणको सबैभन्दा ठूलो दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली

उत्ताउलो राष्ट्रवादको नारा बोकेर भारतसँग सम्बन्ध सुमधुर हुन सक्दैन् : डा. नारायण खड्का (भिडिओसहित)

काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाल र भारतबीच जनस्तरमा नै घनिष्ठ सम्बन्ध रहेकोले आगामी दिनमा पनि दुई देशबीच सम्बन्ध हार्दिक हुने