Logo
education

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । सेन्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन् । बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो

विस्तृत पढ्नुहोस
विमान दुर्घटना उद्धारको पूर्वअभ्यासमा जे देखियो (फोटोफिचर)

काठमाडौं, २८ जेठ । त्रिभुवन ईन्टरेनश्नल एयरपोर्टमा विमान दुर्घटना उद्धारको पूर्वअभ्यास गरिएको छ । सो क्रममा खप्तड एयरको विमान ‘क्रयास’ को रिहर्सल गराइएको थियो । पूर्वअभ्यासको लागि आज (सोमबार) दिउँसो

बीआरआई नेपालको हितमा छैन, यसबाट सतर्क र सचेत रहनुपर्छः लोसपा नेता सोनल (भिडिओसहित)

काठमाडौं, २८ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रभावशाली नेता जितेन्द्र सोनलले चिनियाँ परियोजना बीआरआई नेपालको हितमा नरहेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार

सुदूर सरकार विस्तारमा फेरि रडाको, सिफारिस गरेकालाई मन्त्री नियुक्त नगर्न माओवादीका ५ सांसदको माग

काठमाडौं,२८ जेठ । मुख्यमन्त्री नियुक्त भएको झण्डै २ महिनापछि प्रदेश सरकार विस्तार गर्न लागेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई फेरि सकस परेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले

रवि लामिछानेविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्धारा अस्वीकार, माग्यो सीआईबीको प्रतिवेदन

काठमाडौं,२८ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्धामा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिन

भारतमा पनि गठबन्धनको सरकार बन्यो, हामी दुवैका अनुभवहरु एकअर्काका लागि फलदायी हुन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २८ जेठ । छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतमा पनि गठबन्धनकै सरकार बनेको कारण दुवै देशको अनुभव एकअर्काका लागि फलदायी हुने बताएका छन्

रवि लामिछानेविरुद्धको रिटमा सुनुवाइ सकियो, आजै फैसला आउने

काठमाडौं,२८ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाई सकिएको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले अब अन्तरिम आदेश दिने वा रिट खारेज

समीकरण परिवर्तनले नेपाल-भारतबीचको सम्बन्धमा केही फरक पर्दैैनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २८ जेठ । छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समीकरण परिवर्तनले नेपाल–भारतबीचको सम्बन्धमा कुनै असर नपर्ने बताएका छन् । आज (सोमबार) नयाँ दिल्लीमा भारत

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालको शिष्टाचार भेट

काठमाडौं,२८ जेठ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन्।

मोदीलाई प्रचण्डको निमन्त्रणाः ‘पहिलो भ्रमण नेपालबाट गर्नुस्’

काठमाडौं, २८ जेठ । छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । आज (सोमबार) नयाँ दिल्लीमा सञ्चारकर्मीहरुसँग

प्रचण्ड र मोदीबीच ‘वान टू वान’ वार्ता, सीमा विवादसहित पाँच विषयलाई दिइयो प्राथमिकता

काठमाडौं, २८ जेठ । छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तामा नेपाल–भारतबीचको जल्दाबल्दा विषयमा संवाद भएको बताएका छन् । आज (सोमबार)

देवकोटाले ‘फ्लोर क्रस’ नगरे पाण्डे नेतृत्वको गण्डकी सरकार ढल्ने निश्चित

गण्डकी, २८ जेठ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले