Logo
मनोरञ्जन

चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ७ जेठ । स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । स्व गायक आचार्यका छोरा सत्यराज आचार्यले

विस्तृत पढ्नुहोस
लोक तथा दोहोरी गायक बद्री सापकोटा भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्डको सर्वोत्कृष्ट गायक विधाबाट सम्मानित

काठमाडौं, ६ जेठ । युवा लोक तथा दोहोरी गायक बद्री सापकोटा भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्डको सर्वोत्कृष्ट गायक विधाबाट सम्मानित भएका छन् । भारतको चण्डिगढमा भारतस्थित नेपाली राजदूतावासको सांस्कृतिक विभाग प्रमुख

प्रकाश दूतराजको ‘करिम’ गीत विवादमा, यूट्युबबाट हटाउन चौरजहारीका मेयर बादीको माग

काठमाडौं । बादी समूदायको कथा, व्यथालाई गीतमार्फत भन्ने प्रयास गरेका गायक प्रकाश दूतराजको पछिल्लो सिर्जना करिम विवादमा तानिएको छ । ५ दिनअघि आफ्नै यूट्युव च्यानलमार्फत सार्वजनिक भएको १५ मिनेट लामो

‘फर्की फर्की’ लिएर दर्शकमाझ आउँदै अनमोल

काठमाडौं, जेठ ५ । अभिनेता अनमोल केसी यतिबेला करियरको १० औं वर्षको दौडमा छन् । अभिनयमा दशक यात्रा गर्दै गर्दा उनी १० औं फिल्म ‘फर्की फर्की’ लिएर यही जेठ १०

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

काठमाडौँ, ४ जेठ । नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन् । सफल चलचित्रको सूची हेर्ने हो भने हाँस्य शैलीमा तयार गरिएका सामाजिक विषयवस्तुका चलचित्र नै दर्शकको

हलिउड र बलिउडका चलचित्र निर्मातालाई नेपालमा सुटिङको लागि आकर्षित गरिने

काठमाडौं, १ जेठ । सरकारले हलिउड तथा बलिउड लगायतका अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायाङ्कनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवर्द्धन गरिने जनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसदको

सञ्जय खड्गी र अञ्जु पन्तको ‘आउ गोधुली’ बोलको गीतको भिडिओ सार्वजनिक (भिडिओसहित)

काठमाडौं, ३१ बैशाख । संगितकार सञ्जय खड्गीको नयाँ संगीत सिर्जना ‘आउ गोधुली’ सार्वजनिक भएको छ । चर्चित गायिका अञ्जु पन्तको समेत स्वर रहेको उक्त गीतको भिडिओ म्युजिक नेपाल नामक युट्युव

नयाँ पुस्ता लक्षित शास्त्रीय सङ्गीत उत्सव

अन्नपूर्ण (कास्की), ३१ वैशाख । पोखरामा नयाँ पुस्तालाई लक्षित गर्दै शास्त्रीय सङ्गीत उत्सव गरिएको छ । आइतबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको शास्त्रीय सङ्गीत तथा परम्परागत विभागको आयोजनामा उत्सव गरिएको

ट्रान्सजेन्डर महिलाको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने

काठमाडौँ, २९ वैशाख । यौनिक तथा अल्पसङ्ख्यक (ट्रान्सजेन्डर) महिलाहरूको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने भएको छ । निलहिरा समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा यौनिक तथा अल्पसङ्ख्यक महिलाहरूको क्षमता अभिवृद्धिका लागि

‘लण्डन टु पेरिस’ को टिजर सार्वजनिक

काठमाडौं । आगामी जेठ २५ गतेबाट रिलिज हुने सिनेमा ‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मका प्रमुख कलाकार निश्चल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको प्रेम र खटपटलाई

प्रदीप र दिव्या स्टारर फिल्म ‘एक्टर’को छायांकन सुरू

काठमाडौं, २८ बैशाख। फिल्म ‘एक्टर’को छायांकन आजबाट सुरु गरिएको छ । पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ । फिल्मको शुभसाइत समारोहमा नायक प्रदिप खड्का

मुकुन भुषाल फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ मा अनुबन्धित

काठमाडौं, २७ बैशाख । पछिल्लो समय नेपाली फिल्म क्षेत्रका व्यस्त अभिनेता हुन् मुकुन भुषाल । थोरै फिल्ममा अभिनय गर्ने र छनोट गरेर मात्रै काम गर्न रुचाउने उनी फिल्म ‘पूर्ण बहादुरको

Screenshot