Logo
मनोरञ्जन

सांगितिक प्रस्तुतिको लागि गायिका समिक्षा अधिकारी युरोप प्रस्थान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ पुष । गायिका समिक्षा अधिकारी युरोप प्रस्थान गरेकी छिन् । उनी कतार एयरवेजमार्फत हिजो सांगितिक प्रस्तुति दिन पोल्याण्ड प्रस्थान गरेकी हुन् । पछिल्लो

विस्तृत पढ्नुहोस
समीक्षाले दिइन् चरित्र हत्या हुने भिडिओ बनाउने व्यक्तिविरुद्ध साइबर ब्युरोमा निवेदन

काठमाडौं । गायिका समीक्षा अधिकारीले चरित्र हत्या हुने भिडिओ बनाउने व्यक्तिविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी छन् । आफूले साइबर ब्युरोमा दिएको निवेदनअनुसार दोषी व्यक्तिलाई तत्काल खोजी गरी कारबाही

बीसौँ धनमाया तामाङ स्मृति दिवस सम्पन्न

धरान, पुस ६ । ठाडो एवं ढिलो भाकाकी वरिष्ठ गायिका धनमाया तामाङको २० औँ पुण्यस्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । शुक्रबार इटहरी सङ्गीत साधना प्रतिष्ठान नेपालको सभाहलमा साङ्गीतिक

भूषण खतिवडा र शान्ति श्री परियारको आवाजमा ‘माया बराबर’ बजारमा

काठमाडौँ । भूषण खतिवडा र शान्ति श्री परियारको आवाजमा नयाँ गीत ‘माया बराबर’ सार्वजनिक गरिएको छ । फिन्जु पाख्रिनका प्रेमिल शब्दमा गायक भूषण खतिवडाकै सङ्गीत सुन्न सकिन्छ। ‘नेपमेलो’ नामकाे युट्युब

पुस ४ गतेदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने, मुख्य भूमिकामा नाजिर र विजय बराल

काठमाडौं । थापागाउँस्थित मण्डला नाटक घरमा पुस ४ गतेदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ । अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा नाटक मञ्चन हुन लागेको हो ।

‘कार्साङ’मा जितु नेपाल दिया मास्केको साथी, आशावादी जितु

काठमाडौं । सानो पर्दाबाट हाँस्य कलाकारको छवि बनाएका जितु नेपाल ठूलो पर्दामा पनि सुरुका वर्षमा हाँस्य भूमिकैमा देखिए । तर, जब उनले चलचित्रमा मुख्य भूमिका पाए त्यहाँ उनी गम्भीर भूमिकामा

‘नेपाली र्‍यापको चर्चा अन्तर्राष्ट्रियस्तरसम्म छ’

काठमाडौं, मंसिर २७ । नेपाली गीतसङ्गीतमा ‘र्‍याप’ को छुटै स्थान छ । भनिन्छ, र्‍यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ र नयाँ पुस्ताको प्रतिनिधित्व पनि गर्छ । लोकगीत र सुगम सङ्गीत नेपालमा

चलचित्र ‘कार्साङ’को टिजरले उत्साहजनक प्रतिक्रिया पाएको दाबी

काठमाडौं । चलचित्र ‘कार्साङ’को टिजरले उत्साहजनक प्रतिक्रिया पाइरहेको निर्माणपक्षले जनाएको छ । चलचित्रको विषय, संकृतिको उठान र जिटरमा देखिएको सम्बन्ध र आम समुदायमा हुने व्यवाहारलाई दर्शकले मन पराइरहेको निर्देशक यश

युवा गितकार उदयनारायण चौधरीको ‘लहान बजारमे’ गीत सार्वजनिक (भिडिओसहित)

काठमाडौं । सिरहा जिल्लाको लहान वरपरको सुन्दर दृष्यहरु समेटेर तयार पारिएको थारु गीत लहान बजारमे सार्वजनिक भएको छ । गितकार उदयनारायण चौधरी (उत्कर्षीं) को शब्द रहेको उक्त गीतमा गायक मनिष

बधाईको ओइरो लागेपछि पलले भने: मेरो बिहेको खबरले म आफैं चकित छु

काठमाडौं । नायक पल शाह बिवाह बन्धनमा बाधिँदै गरेको भन्दै समचार सार्वजनिक भएपछि सोसल मिडिया यतिबेला गरमाइरहेको छ । बिहीबार साँझ प्रशारित रजतपट नामक कार्यक्रममा रंग पत्रकार प्रकाश सुवेदीले पलले

आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक

काठमाडौँ, १६ मङ्सिर । अष्ट्रेलियालाई कर्मभूमि बनाइरहेकी आयुमी तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘आफैँलाई’ सार्वजनिक गरेकी छिन् । आर्मी अफिसर्स क्लबमा शनिबार एक कार्यक्रमकाबीच उनले आफ्नो उक्त गीतको ‘भिडियो’ सार्वजनिक

समीर आचार्य र अन्नु चौधरीको स्वरमा ‘साली हो भाटु हो’

काठमाडौं । गायक समीर आचार्य र गायिका अन्नु चौधरीको स्वरमा ‘साली हो भाटु हो’ गीत सार्वजनिक भएको छ । शनिबार रिलिज गीतलाई नेपमेलोले प्रस्तुत गरेको हो । गायक आचार्यकै शब्द