काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिकाले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि विद्यार्थीहरूलाई विनाब्याज पाँच लाख ऋण दिने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजित
अछाम, कार्तिक १६। तीन दिनदेखिअछाम। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा आज यहाँ देवकोटा स्मृति काव्य उत्सव सम्पन्न भएको छ। देवकोटाहरूको उद्गम थलो अछामको ढकारी गाउँपालिका वडा नम्बर ८ मा उत्सव
नुवाकोट, कार्तिक १६। तिहारको मौलिक संस्कृति बचाउन नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अन्तरविद्यालयस्तरीय देउसीभैलो प्रतियोगिता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुप्चेश्वर गाउँ कमिटीले सूर्यमती नदीको किनार समुन्द्रटारमा गाउँपालिकाभित्रका छ विद्यालय
काठमाडौं, १५ कार्तिक । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिक्षासम्बन्धी ऐन बनेपछि शैक्षिक क्षेत्रमा देखिएका धेरै समस्या तथा विकृतिहरु समाधान हुने बताएका छन् । शंखरापुर नगरपालिका–६ स्थित भाग्योदय माध्यमिक विद्यालयको
ललितपुर, ११ कात्तिक । सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेसनल युनिभर्सिटीबीच शैक्षिक कार्यक्रममा सहकार्य गर्ने सम्बन्धको समझदारीपत्र आदानप्रदान गरिएको छ । ललितपुरमा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनका अवसरमा
सुर्खेत, ११ कात्तिक । कर्णालीमा चिकित्सकको कमी हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका नागरिकलाई चिकित्सा शिक्षा पढ्न सहयोग गर्न थालेको छ । प्रदेश सरकारको शिक्षा विकास निर्देशनालय मार्फत चिकित्सा शिक्षा
दाङ, कार्तिक ९ । तुलसीपुर उपमहानगरपालिका- १२ स्थित पशुपति मावि हरिपौरीमा कक्षा ११ र १२ सञ्चालन भएको चार वर्षसम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या भएको छ । विद्यालय व्यवस्थापन समितिका
कीर्तिपुर (काठमाडौँ), ८ कात्तिक । कीर्तिपुरको एक विद्यालयमा अध्यापन गरिरहेका राजकुमार प्याकुरेल शिक्षा शास्त्र सङ्कायअन्तर्गत समाज शास्त्र (एमएसएसइडी) को अनलाइन कक्षा लिइरहेको छ । थप शैक्षिक उपाधि चाहिएपछि भौतिक रुपमा
काठमाडौं, २८ असोज । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटास्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । बीचमै विद्याय छाडने विद्यार्थीको सङख्या शून्य छ । विद्यालयमा दिवा खाजा
काठमाडौं, असोज २० । क्लाउड एजुकेशन एण्ड भिसा सर्भिसेजको आयोजनामा फिलिपिन्सको सेडा होटल आयलामा ‘डेअर टु ड्रिम एट वर्ल्ड एजुकेशन एक्स्पो २०२४’ शैक्षिक मेला सम्पन्न भएको छ। मेलामा जापान, अस्ट्रेलिया,
काभ्रेपलाञ्चोक, असोज २० । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको जिल्ला शिक्षा एकाइले
काठमाडौं, असोज १८ । गत शनिबार अविरल वर्षापछि गएको बाढीले सर्लाहीको रामनगर गाउँपालिका-२ ध्रुवा टोलका नौ वर्षीय रामकुमार महतोलाई चिन्तामा पारेको छ । पढाइमा निकै मेहनती महतोले बाढीले घरमा भएका