काठमाडौं । वर्षाका कारण ११ ओभरमा झारिएको नेपाल र बंगलादेशबीचको एसीसी महिला यू–१९ एसिया कपअन्तर्गत सुपर–४ को खेलमा नेपालले ५५ रनको लक्ष्य पेश गरेको छ
काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक जारी छ । आजको बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल गर्ने तयारी छ ।
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले आज बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आपसी सम्बन्धमा योगदान
काठमाडौँ । सरकारले तीन वर्षअघि मुलुकका प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने योजना अघि बढाएको थियो। हालसम्म नौ स्थानीय तहमा मात्र आधारभूत अस्पताल निर्माण गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका
काठमाडौँ । नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण नरोक्न आह्वान गरेको छ । कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बिहीबारको बैठकले उक्त
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनसम्बन्धी नयाँ नीति अन्तिम चरणमा पुगेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “मुलुक सङ्घीय संरचनामा गइसकेपछि पर्यटनसम्बन्धी
वालिङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्याङ्जा पुगेकी छिन् । कालीगण्डकी गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल आलमदेवीको दर्शन तथा अवलोकनका लागि शुक्रबार स्याङ्जा आइपुगेकी पूर्वराष्ट्रपति भण्डारीलाई स्याङ्जा र कास्कीको सीमाना फेदीखोलादेखि पुतलीबजार,
काठमाडौं, ५ पुस । सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि वरिष्ठ अधिवक्ता मेघराज पोख्रेलको समूहले चुनावी अभियान सुरु गरेको छ। काठमाडौंको मैतीदेवीबाट पोख्रेलको समूहले सर्वोच्च बारको नेतृत्व लिनका लागि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम समयमा नै सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् । शुक्रबार फ्लडलाइट र प्यारापिट निर्माणका लागि
काठमाडौं । चुरे क्षेत्रमा चिउरीका बिरूवा रोप्न सरकार दाताको पर्खाइमा छ । चुरेको माटोलाई भूक्षय हुनबाट जोगाएर चुरेबाट आर्थिक सुधारका लागि चिउरीका बिरूवा रोप्ने योजनामा रहेको सरकारले आन्तरिक स्रोतले नपुग्ने
काठमाडौं । व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज सुनुवाई हुँदैछ । सो निवेदन सर्वोच्चका न्यायाधीशद्धय सारंगा
काठमाडौं, पुस ५ । बिहीबार स्थगित मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। हिजो स्थगित बैठक आज दिउँसो १ बजे बस्ने तय भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि