Logo
विश्व

चीन र रूसबीच दक्षिणपूर्वी एसियामा ‘अतिरिक्त–क्षेत्रीय शक्ति’को प्रतिरोध गर्ने सहमति

-रिपोर्टर्स नेपाल/संवाददाता

भिएन्ताइन, लाओस, ११ साउन । वासिङ्टनका शीर्ष कूटनीतिज्ञको आगमन हुनुभन्दा एकदिन अघि चीन र रूसका विदेश मन्त्रीहरूले अतिरिक्त–क्षेत्रीय शक्तिको प्रतिरोध गर्ने प्रतिवद्धता जनाउँदै शुक्रबार आफ्ना

विस्तृत पढ्नुहोस
फ्रान्सको उच्च गतिको रेल नेटवर्कमा आगजनी

पेरिस, ११ साउन । फ्रान्सको सरकारी रेलसेवा कम्पनी एसएनसिएफमा आगजनी भएको छ । पेरिस ओलम्पिकको उद्घाटन समारोह सुरु हुनुभन्दा केही घण्टा अगाडि फ्रान्सको उच्च गतिको (टिजिभी) रेल नेटवर्कलाई अवरुद्ध पार्न

ओबामा दम्पत्तिद्वारा राष्ट्रपतिको उम्मेद्वारमा कमला ह्यारिसलाई समर्थन

काठमाडौं, ११ साउन । अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा डेमोक्र्याटबाट कमला ह्यारिस निर्विकल्प उम्मेद्वार बन्ने पक्का भएको छ । राष्ट्रपतिको दौडबाट वर्तमान राष्ट्रपति जो बाईडेन बाहिरिएपछि कमला ह्यारिसलाई अनुमोदन गरेका थिए ।

नेतन्याहू र बाइडेनबीच इजरायल–हमास युद्ध अन्त्यका लागि छलफल

वासिङ्टन, ११ साउन । अमेरिकी संसद्मा बोल्दै हमासविरुद्ध ‘पूर्ण विजय’ हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार सोही बिषयमा वासिङ्टनमा राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन्। नेतन्याहुले

जापानमा भारी वर्षाका कारण तीन जना बेपत्ता, चार हजारभन्दा बढीलाई सुरक्षितस्थलमा स्थानान्तरण

टोकियो, ११ साउन । भारी वर्षापछि आएको बाढीले नदी किनारमा निम्त्याएको कटानबाट शुक्रबार जापानमा कम्तिमा तीन जना बेपत्ता भएको र हजारौँ स्थानीयलाई उक्त स्थानबाट सुरक्षितस्थलमा स्थानान्तरण गर्नुपरेको छ । होन्शुको

चीनमा आँधीले तीन लाख मानिस विस्थापित

बेइजिङ, ११ साउन । चीनमा आएको गेमी आँधीका कारण करिब तीन लाख मानिस विस्थापित भएका छन् । विस्थापितलाई शुक्रबार चिनियाँ अधिकारीले सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् । हावाहुरीसँगै परेको बर्षाले

श्रीलङ्कामा राष्ट्रपतिको निर्वाचन सेप्टेम्बर २१ मा हुने

कोलम्बो, ११ साउन । श्रीलङ्कामा अनपेक्षितरूपमा आएको आर्थिक सङ्कटका कारण भएको देशव्यापी आन्दोलनले निर्वाचित राष्ट्रपतिलाई विस्थापित गरेपछि सेप्टेम्बरमा पहिलो पटक उक्त पदका लागि मतदान हुने निर्वाचन आयोगले शुक्रबार जनाएको छ

हमासका नेताको इजरायली हिरासतमा मृत्यु

जेरूसेलम, ११ साउन । वेस्ट ब्याङ्कमा रहेका हमासका एक नेताको इजरायली हिरासतमा मृत्यु भएको प्यालेस्टिनी अधिकारीले शुक्रबार बताएका छन् । प्यालेस्टिनी कैदी मामिला निकाय र प्यालेस्टिनी प्रिजनर्स क्लबको संयुक्त विज्ञप्तिका

इथियोपियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२९ पुग्यो

काठमाडौं, साउन ९ । इथियोपियाको दक्षिणी क्षेत्रमा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय २९ पुगेको स्थानीय सरकारले जनाएको छ । दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा स्थानीय समयानुसार

राष्ट्रपतिमा कमला ह्यारिसले पाइन् पार्टीबाट समर्थन, भनिन्: मेरो उद्देश्य डोनाल्ड ट्रम्पलाई हराउने हो

काठमाडौं । अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवार बन्न आफ्नो पार्टी डेमोक्र्याटिक पार्टीबाट पनि समर्थन पाएको बताएकी छन्। यसअघि राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौड छाड्दै उपराष्ट्रपति ह्यारिसलाई समर्थन गरेका

राष्ट्रपतीय चुनावी दौडबाट पछि हटे बाइडेन, कमला ह्‍यारिस नयाँ उम्मेदवार

काठमाडौं, साउन ७ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारीबाट पछि हटेका छन् । बाइडनकै पार्टी डेमोक्र्याटिकबाटै विगत केही सातादेखि बाइडनलाई राष्ट्रपति दौडबाट पछि

बङ्गलादेशको रोजगारीको कोटासम्बन्धी नियमबारे आइतबार फैसला सुनाउने

ढाका, ६ साउन । बङ्गलादेशमा व्यापक हिंसा भड्किएपछि सर्वोच्च अदालतले सरकारी जागिरमा आरक्षणको विषयमा दायर गरिएको अपिलबारे आइतबार सुनुवाइ गर्ने भएको छ । प्रहरी र विश्वविद्यालयका विद्यार्थीबीच देशव्यापी झडप हुँदा

Screenshot