Logo
विश्व

दोभाल भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार पुनः नियुक्त

अजीत दोभाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुर्ननियुक्त भएका छन् । पाँच वर्ष उक्त जिम्मेवारी सम्हालिसकेका उनलाई मोदीले क्याबिनेटमन्त्री स्तर दिदै नियुक्त गरेका

विस्तृत पढ्नुहोस
जापानका प्रधानमन्त्रीले खामेनीलाई भेट्ने

टोकियो, १९ जेठ । जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई भेट्नुहुने भएको छ । उहाँहरुका बीचमा अर्को हप्ता भेटवार्ता हुने तय भएको आइतबार प्रेसित समाचारमा जनाइएको

कारमा बम बिस्पोट हुँदा आठको मृत्यु

अफगानिस्तान, १९ जेठ । प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोटनमा परी अफगानिस्तानमा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।देशको घाज्नी प्रान्तमा भएको घटनामा परी अरु सात जना

चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू

चीनले शनिबारदेखि लागु हुने गरी केही अमेरिकी उत्पादनमाथि भन्सार कर थप गरेको चिनियाँ राज्य परिषद्को भन्सार कर समितिले जनाएको छ । घोषणा अनुसार अमेरिकाबाट उत्पादित लगभग ६० अर्ब अमेरिकी डलरका

ट्रम्पको करसम्बन्धी कदमको मेक्सिकोले प्रतिरोध गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मेक्सिकोसँग पाँच प्रतिशत थप कर लिने गरी यसै साता गरेको निर्णयको शनिबार मेक्सिकोले विरोध गरेको छ । मेक्सिकोले सीमानामा आप्रबासी शरणार्थीलाई अमेरिका प्रवेशमा नियन्त्रण गर्न अपनाउनु

फेसबुकको अध्यक्षमा मार्क जुकरबर्ग पुनः चयन

मार्क जुकरबर्गलाई फेसबुकको अध्यक्षमा पुनः चयन गरिएको छ ।यससँग फेसबुकका कतिपय लगानीकर्ताले उहाँलाई फेसबुक सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी पदमा रहँदा यसका गतिविधिलाई हेर्न समस्या भएको र यसका कारण

अन्धाधुन्ध गोली चलाउदा भर्जिनियामा १३ को मृत्यु

अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत पर्ने भर्जिनिया सामुद्रिक तटमा भएको गोली प्रहारसम्वन्धी घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । ती शंकास्पद व्यक्तिले शुक्रबार मानिस धेरै भीड भएको ठाउँमा गोली

नागोयामा हुने नेपाल फेस्टिबलको तयारी तिव्र

काठमाडौं, १८ जेठ । जापानको ब्यापारिक सहर ‘नागोया’मा ‘ आगामी जुन १५ र १६ तारिखका दिन पहिलोपटक हुन लागेको ‘नेपाल फेस्टिबल’ को तयारी तीब्र पारिएको छ । जापानको राजधानी टोकियोमा

अमेरिका गोली काण्ड : मास सुटिङको १५० औं घटना, भर्जिनियामा ११ को मृत्यु

जेठ १८, काठमाण्डौ । अमेरिकाको भर्जिनियामा रहेको एक सरकारी भवनमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । भवनमा आक्रमण हुँदा ६ जना घाइते भएका छन् । मृतक

ट्रम्पसँगको वार्ता असफल भएपछि किम जोङले दिए चार परराष्ट्र अधिकारीलाई मृत्युदण्ड

उत्तर कोरियाले गत फेब्रुअरीमा भियतनामको हानोइमा वार्ता असफल भएपछि विशेष दुतसहित परराष्ट्र मामिला हेर्ने ४ अधिकारीलाई मृत्युदण्ड दिएको छ । यो वार्ता सफल हुन नसकेको आरोपमा उक्त वार्ताका लागि कोरियाका

हुथीसँगको भिडन्तमा सरकारी सेनाका उच्च कमान्डरको मृत्यु

यमन, १७ जेठ । यमनको सरकारी फौजका एक जना बरिष्ट कमान्डरको हुथी विद्रोहीसँगको झडपमा मृत्यु भएको छ । यमनी सेनाका एक अधिकारीका अनुसार दक्षिणी ढाली प्रान्तमा हुथी विद्रोही र सेनाबीच

इराकी बिस्फोटनमा चारको मृत्यु

बग्दाद, १७ जेठ । इराकको किर्कुक शहरमा बिहीबार भएको शक्तिशाली बिस्फोटनमा कम्तीमा चार जनाको ज्यान जानुका साथै अरु २० जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार किर्कुकको मुख्य