उत्तर कोरियाले गत फेब्रुअरीमा भियतनामको हानोइमा वार्ता असफल भएपछि विशेष दुतसहित परराष्ट्र मामिला हेर्ने ४ अधिकारीलाई मृत्युदण्ड दिएको छ । यो वार्ता सफल हुन नसकेको
यमन, १७ जेठ । यमनको सरकारी फौजका एक जना बरिष्ट कमान्डरको हुथी विद्रोहीसँगको झडपमा मृत्यु भएको छ । यमनी सेनाका एक अधिकारीका अनुसार दक्षिणी ढाली प्रान्तमा हुथी विद्रोही र सेनाबीच
बग्दाद, १७ जेठ । इराकको किर्कुक शहरमा बिहीबार भएको शक्तिशाली बिस्फोटनमा कम्तीमा चार जनाको ज्यान जानुका साथै अरु २० जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार किर्कुकको मुख्य
काबुल, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार भएको कार बम आक्रमणमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अरु धेरै व्यक्ति घाइते भएका छन् ।गृह मन्त्रालयका प्रवक्ता नसरातुल्लाह राहिमीले क्वाला–ए–वाजिर
नयाँ दिल्ली, जेठ १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सपथ लिएका छन् । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा बिहीबार साँझ ७ बजे मोदीले सपथ लिएका हुन् । करिब ८
टोकियो, १६ जेठ । जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ । जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्दछ । यस विमानस्थलमा सुरक्षा प्रयोजनका
भारतको १५औँ प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले बिहीबार सपथग्रहण गर्नुभएको छ ।राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले उहाँलाई सपथग्रहण गराउनुभएको हो । हालै सम्पन्न १७ औँ लोकसभा निर्वाचनपछि मोदीको
उत्तर कोरियाका लागि संयुक्त राज्य अमेरिकी विशेष दूतले यही शनिबार दक्षिण कोरिया र जापानी राजदूतलाई भेट गर्नुहुने भएको छ । उत्तर कोरियाका विषयमा दक्षिण कोरिया र जापानका राजदूतसँग भेटवार्ता गर्न
गत अप्रिल २१ मा भएको आतङ्कवादी आक्रमणपछि यसमा सम्लग्न समूह तथा व्यक्तिहरूलाई कानूनी दायरामा ल्याइसकिएको दावी श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले गर्नुभएको छ । उहाँले विदेशी कूटनीतिक नियोगका अधिकारीहरूसँग भन्नुभयो, “श्रीलङ्का
मेक्सिकोको अर्थतन्त्र मजबुत रहेको र अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण सापटी लिन आवश्यक नरहेको यहाँका राष्ट्रपति आन्द्रेज म्यानुयल लोपेज ओब्राडोरले बताउनुभएको छ । राष्ट्रपति लोपेज ओब्राडोरले भन्नुभयो, “मेक्सिकोलाई मुद्रा कोषको नयाँ
नयाँदिल्ली, १४ जेठ । भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण छ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना बिरामी भएको प्रहरीले जनाएको छ ।उत्तर प्रदेशको राजधानी लखनउबाट करिब
उत्तरी ब्राजिलको चार ओटा जेलका सोमबार छुट्टाछुट्टै भएको हिंसामा परी ४० जनाको ज्यान गएको छ ।शुरुका यस घटनामा परी ४२ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका थिए । तर केही