Logo
विश्व

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुने निश्चित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि मङ्गलबार भएको निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेद्वार रहेका उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन उम्मेद्वार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा

विस्तृत पढ्नुहोस
सन् २०५० सम्ममा विश्वमा क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर हुने अनुमान

सिड्नी, २१ कात्तिक । अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको सङ्ख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ । अध्ययनले सन् २०५० मा विश्वमा एक करोड

दोस्रो स्वीङ स्टेटमा पनि जित निकालेपछि ट्रम्पलाई दोस्रो पटक ह्वाइट हाउस पुग्ने बाटो सहज बन्दै

काठमाडौं । हिजो भएको अमेरिकाको राष्ट्रपति निर्वाचनको मत परीणाम आउनेक्रम जारी छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको दौडमा छन् । हालसम्मको प्रारम्भिक मत परीणामले

ट्रम्पलाई २४३ इलेक्टोरल मत प्राप्त हुँदा ह्यारिसलाई १९४ : अमेरिकी सञ्चारमाध्यम

वासिङ्टन, २१ कात्तिक । अमेरिकी राष्ट्रपतिका लागि मङ्गलबार भएको निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेद्वार रहेका उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन उम्मेद्वार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको अमेरिकी सञ्चारमाध्यमले

अमेरिका निर्वाचन: ट्रम्पको अग्रता

काठमाडौं, कार्तिक २१ । अमेरिकामा नयाँ राष्ट्रपतिका मङ्गलवार निर्वाचन सम्पन्न भएको छ । निर्वाचनपछि सुरु भएको मतगणनाको नतिजाअनुसार पदासीन उपराष्ट्रपति कमला ह्यारिसलाई पछि पार्दे पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिता अग्रस्थानमा

कडा प्रतिस्पर्धाबीच आज अमेरिकी राष्ट्रपतिको निर्वाचन, निर्णायक हुन सक्छ नेपालीहरुको मत ?

अमेरिका। विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ। अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ। सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट

यात्रुबाहक बस खाल्डोमा खस्दा भारतमा २० जनाको मृत्यु

काठमाडौं, कार्तिक १९ । भारतको उत्तराखण्डस्थित अल्मोडामा यात्रुबहाक बस गहिरो खाडलमा खस्दा करिब २० जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गढवाल–रामनगर मार्गको साल्ट नजिक भएको दुर्घटनामा हालसम्म २०

स्पेनमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या दुई सय नाघ्यो

काठमाडौं, कात्तिक १६ गते । बुधबारदेखि आएको बाढीका कारण स्पेनमा मृत्यु हुनेहरूको सङ्ख्या शुक्रबार दुई सय पाँच पुगेको छ। सरकारले बाँच्नेहरूको खोजीका लागि थप सैनिक परिचालन गरेको छ। मङ्गलबारदेखि आएको

लेबनानको बालबेकमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु

बेरुत, १६ कात्तिक । पूर्वी लेबनानको बालबेक र वरपरका सहरहरूमा भएको इजरायली हमलामा परी ११ जनाको मृत्यु हनुको साथै १४ जना घाईते भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले बिहिबार जनाएको छ

रूसी हस्तक्षेपको आरोप प्रत्यारोपबीच मोल्दोभामा राष्ट्रपतिका लागि आइतबार निर्णायक मतदान हुँदै

चिसिनाउ, मोल्दोभा, १५ । युरोपेली सङ्घ (इयू) को सदस्यतासम्बन्धी जनमत सङ्ग्रहमा झिनो मतान्तरले जित हासिल गरेको माल्दोभामा दुई सातापछि मस्कोसँग घनिष्ठ सम्बन्ध कायम गर्न चाहने प्रतिद्वन्द्वीसँग आइतबार हुने राष्ट्रपतीय निर्वाचनमा

पाकिस्तानमा पोलियो विरुद्धको खोप अभियानमा बम विष्फोट, सात जनाको मृत्यु

मास्टुङ, पाकिस्तान, १६ कात्तिक । पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी पाँच बालबालिकासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रूस र उत्तर कोरियाबीचको बढ्दो सम्बन्ध ‘आफ्नो चासोको विषय’ नभएको चीनको भनाइ

बेइजिङ, १६ कात्तिक । संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाका आठ हजार सैनिक युक्रेनसँगको युद्धका लागि तालिम प्राप्त र तयार रहेको रुसको सीमा क्षेत्रमा पुगेको चेतावनी दिएपछि चीनले प्योङयाङ र मस्कोबीचको