Logo
विश्व

श्रीलङ्काली प्रहरीद्वारा भिसा उल्लङ्घनको आरोपमा छ जना बङ्गलादेशी नागरिक पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

कोलम्बो, १४ कात्तिक । भिसाको सर्तहरु उल्लङघन गरेको आरोपमा मङ्गलबार साँझ पश्चिमी प्रान्तबाट छ जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको श्रीलङ्का प्रहरीले बुधबार जनाएको छ ।

विस्तृत पढ्नुहोस
इजरायल–हिजबुल्लाह युद्धबाट भागेका सिरियालीहरू आफ्नै घरमा दुर्ब्यवहारको जोखिममाः एचआरडब्ल्यू

बेरुत, लेबनान, १५ कात्तिक । लेबनानमाथि इजरायलको आक्रमणबाट भागेका सिरियालीहरूले स्वदेशमा दमनको सामना गर्ने देखिएको ह्युमन राइट्स वाचले बुधबार जनाएको छ। युद्धका कारण तीन लाख ५५ हजारभन्दा बढी सिरियालीहरू एक

स्पेनमा आएको बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु

मड्रिड, स्पेन, १४ कात्तिक । मुसलधारे वर्षाका कारण मङ्गलबार दक्षिणपूर्वी स्पेनका सडक र शहरहरूमा बाढी पस्दा कम्तीमा ५१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । बाढीका कारण कम्तीमा ५१ जनाको

क्यानाडा : आदिवासी बालबालिका बेपत्ताबारे थप अनुसन्धान आवश्यक

ओटावा, १४ कात्तिक । क्यानडाको आवासीय विद्यालयबाट आदिवासी बालबालिकाको मृत्यु र बेपत्ता भएको घटनाको थप अनुसन्धान गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने एक प्रतिवेदनले जनाएको छ । सन् २०२१ मा सयौं

न्यूयोर्क सहरको इतिहासमा पहिलोपटक दिपावलीको अवसरमा विद्यालय बन्द रहने

न्यूयोर्क, अमेरिका, १४ कात्तिक । इतिहासमै पहिलोपटक हिन्दू पर्व दीपावली मनाउनका लागि न्युयोर्क सहरका विद्यालयहरू नोभेम्बर १ मा बन्द हुने भएका छन् । “यस वर्षको दीपावली विशेष छ। न्युयोर्क सहरको

राष्ट्रसङ्घका महासचिवद्वारा इजरायली प्रधानमन्त्रीलाई पत्राचार

संयुक्त राष्ट्रसङ्घ, १४ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय एजेन्सी (युएनडब्लुए) लाई प्रतिवन्ध लगाउने कानुनको विरोध गर्दै पत्राचार गरेका छन्

चुनावमा धक्का लागेपछि जापानको सत्तारूढ गठबन्धनप्रतिको समर्थनमा थप कमी

टोकियो, १४ कात्तिक । जापानका प्रधानमन्त्री शिगेरु इशिबाको पार्टीले १५ वर्षयताकै सबैभन्दा खराब चुनावी नतिजा भोगेपछि बुधबार गरिएको नयाँ सर्वेक्षणले सत्तारुढ गठबन्धनप्रतिको समर्थन अझ कम भएको देखाएको छ। योमिउरी शिम्बुन

विद्युतीय सवारी साधनमा ईयूको अतिरिक्त शुल्क स्वीकार्य छैन

बेइजिङ, १४ कात्तिक । चीनमा निर्मित विद्युतीय कारमा युरोपेली सङ्घ (इयू) को भारी नयाँ करसँग सहमत वा स्वीकार नगरेको चीनले बताएको छ । बेइजिङको वाणिज्य मन्त्रालयका एक प्रवक्ताले भने, “चीन

इजरायलद्वारा गाजामा भीषण आक्रमणः ९३ जनाको मृत्यु

काठमाडौं, कार्तिक १४ । इजरायलले उत्तरी गाजाको बेट लाहिया शहरमा गरेको हवाई हमलामा ९३ जना मृत्यु भएको छ । पाँच तल्ले आवासीय भवनलाई लक्षित गरी गरिएको आक्रमणलाई अमेरिकाले समेत भयानक

इन्डोनेसिया र रूसले संयुक्त सैन्य अभ्यास गर्दै

जकार्ता, १३ कात्तिक । इन्डोनेसिया र रूसले अर्को महिना आफ्नो पहिलो संयुक्त सैन्य अभ्यास गर्ने जकार्ताको सेनाले मङ्गलबार जनाएको छ । यस क्षेत्रको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेसियाले युक्रेन द्वन्द्व वा

पाकिस्तानमा पोलियो खोप टोलीको सुरक्षामा खटिएका प्रहरी अधिकारीको हत्या

पेशावर (पाकिस्तान), १३ कात्तिक । आतङ्कवादीहरूले मङ्गलबार पोलियो खोप टोलीको सुरक्षामा खटिएका एक पाकिस्तानी प्रहरीको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ। मुलुकको रोग विरुद्धको लामो अभियानमा भएको यो पछिल्लो

उत्तरी गाजामा भएको इजरायली हमलामा ५५ जनाभन्दा बढीको मृत्यु

गाजा पट्टी, १३ कात्तिक । गाजाको उत्तरी जिल्ला बेत लाहियाको आवासीय भवनमा मङ्गलबार भएको इजरायली हमलमाा ५५ जनाभन्दा बढीको मृत्यु भएको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । मङ्गलबार राति बेत