Logo
स्वास्थ्य

आँखा पाक्ने रोगका बिरामी बढे

तुलसीपुर, १७ साउन ।राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् । केही दिनयता आँखा पाक्ने रोगका बिरामीको संख्या दोब्बर बढेको अस्पतालले जनाएको

विस्तृत पढ्नुहोस
फोहरमुक्त बन्दै महानगरपालिका

ललितपुर, १७ साउन । ललितपुर महानगरपालिका कसिङ्गरमुक्त बन्ने भएको छ । आगामी चार वर्षमा नगरक्षेत्रलाई कसिङ्गरमुक्त बनाउने गरी अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ । नगरक्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौतीका रुपमा रहेकाले

अपाङ्गता प्रतिको सोचाईनै समस्यामूलक रहेको छः मेयर सापकोटा

कौरव खत्रीः गुल्मी १७ साउन । गुल्मीको मुसिकोट नगरपालिकामा विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुर्नस्र्थापना केन्द्र आई.डि.सी परियोजना गुल्मीको आयोजनामा शिक्षकहरुका लागि अपाङ्गता व्यवस्थापन सम्वन्धि एक दिने अभिमुखीकरण

स्तनपान गराउनेको संख्या घट्दै

विष्णु नेपाल काठमाडौँ, १६ साउन । स्वास्थ्य सेवा विभाग परिसरमा स्तनपान कक्ष स्थापना भएको छ । दुईजना महिलासम्मले सो कक्षमा आफ्ना शिशुलाई स्तनपान गराई सुताउनसक्ने छन् । स्वास्थ्य सेवा विभागका

विश्वस्तरीय उपचारका लागि मेडिसिटी अस्पताल सक्षम छ : डा. उपेन्द्र महतो

“उपचार, पूर्नस्थापना र भविष्यका आधारहरु” मूल नारासहित आयोजना भएको मेडिसिटी–एल सम्मेलन सम्पन्न काठमाडौं, १६ साउन । ललितपुरको भैंसेपाटीस्थित् नेपाल मेडिसिटी अस्पतालमा सोमबारबाट शुरु भएको ब्रेष्ट तथा एसोफेगस सम्मेलन आज (बुधबार)

‘स्तनपानः जिवनको आधार’

सन्दर्भः विश्व स्तनपान दिवस २०१८ बिनोद अधिकारी : संचार तथा जनसम्पर्क ब्यवस्थापक,ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी काठमाडौं  आज अगष्ट एक तारिख, संसारभर बिभिन्न कार्यक्रम गरी स्तनपान दिवस मनाइँदै छ । नेपालमा पनि

मेशिन बिग्रिएपछि सुँघेरै मापसे जाँच

बाँके, १६ साउन । मादक पदार्थ सेवन मापसे जाँच्ने ब्रेथलाइजर मेशिन नहुँदा ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको छ । थोरै संख्यामा भएका ब्रेथलाइजर मेशिन पनि बिग्रिएका कारण ट्राफिक प्रहरीले

चिकित्सक दम्पत्ती रिसोर्ट बनाउँदै

चितवन, १६ साउन । निजी अस्पताल सञ्चालन गरिरहेका एक चिकित्सक दम्पत्तीले सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याउन लागेका छन् । भरतपुरस्थित ‘एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर’का सञ्चालकद्वय डा.प्रमोद लामिछाने र डा.विष्णुमाया खरेलले

कर्मचारीलाई अवकाशमा एक्सरे र एम्बुलेन्स सेवा ठप्प

तुलसीपुर, १५ साउन । दाङको लमही अस्पतालमा १५ दिनदेखि एक्सरे, एम्बुलेन्स र शव बाहन सेवा ठप्प रहेको छ । पूर्व–पश्चिम राजमार्गमा रहेको लमही अस्पतालमा एक्सरे नहुँदा सेवा प्रवाहमा समस्या भएको

जिल्ला तहको अस्पताललाई केन्द्रीय तहको बनाउन पहल

चितवन, १५ साउन । सुविधासम्पन्न भएर पनि जिल्ला तहको अस्पतालको रुपमा रहेको भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ । नेपाल सरकारको तीन सय शैयया र अस्पताल विकास समितिको

ज्येष्ठ नागरिकद्धारा स्वास्थ्यचौकी लाई एक लाख सहयोग

म्याग्दी, १५ साउन । जलजला गाउँपालिका–७ धाइरिङस्थित स्वास्थ्यचौकी भवन निर्माण गर्न एक ज्येष्ठ नागरिकले रु एक लाख ११ हजार सहयोग गरेका छन् । धाइरिङ घर भई हाल बेनी नगरपालिका– ७

मेडिसिटी अस्पतालमा तीन दिवसीय ब्रेष्ट तथा एसोफेगस सम्मेलनको उद्घाटन (फोटोफिचर)

काठमाडौं, १४ साउन । “उपचार, पुनस्र्थापना र भविष्यका आधारहरु” मूल नारा सहित सोमबार ललितपुरमा अवस्थित नेपाल मेडिसिटी अस्पतालमा ३ दिवसीय ब्रेष्ट तथा एसोफेगस सम्मेलनको उद्घाटन भएको छ । अमेरिकास्थित् विश्वप्रशिद्ध