Logo
स्वास्थ्य

भूटानी शरणार्थी स्वास्थ्यमा जोखिम मोलेरै खोलाको धमिलो पानी उपभोग गर्न बाँध्य

दमक, १४ साउन । झापाको दमक–३ स्थित उत्तरी क्षेत्रका बासिन्दा शुद्ध पिउने पानीको अभाव झेली रहेका छन् । यस क्षेत्रका बासिन्दालाई शुद्ध पिउने पानी सहजरुपमा

विस्तृत पढ्नुहोस
आर्थिक अवस्था कमजोर क्यान्सरपीडितलाई सहयोग

इटहरी, १४ साउन । क्यान्सर रोगद्वारा पीडित विकास राईलाई आर्थिक सहयोग प्राप्त भएको छ । आर्थिक अवस्था कमजोर भएका उदयपुर कटारी निवासी राईलाई धरानमा आइतबार आयोजित कार्यक्रममा रु एक लाख

मेडिसिटीमा स्तन र खाना नलीको क्यान्सरसम्बन्धि विश्वस्तरीय सम्मेलन हुँदै

काठमाडौं, १३ साउन । अमेरिकास्थित् विश्वप्रशिद्ध येल न्यु हेभन हस्पिटल र नेपाल मेडिसिटी अस्पतालले स्तन र खाना नलीको क्यान्सर रोग सम्बन्धमा विश्वस्तरीय सम्मेलनको आयोजना गर्ने भएको छ । यहि श्रावण

प्रदेश नं १ः सबै जिल्ला अस्पतालको स्तरोन्नति गरिने

विराटनगर, १३ साउन । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले सरकारी अस्पताललाई पहिलो उपचार केन्द्रका रुपमा विकास गर्ने योजनानुसार काम प्रारम्भ गरेको छ । गत फागुन ३ गते स्थापित मन्त्रालयले

कागतीका साइडइफेक्टहरू

काठमाडौँ, १३ साउन । “चिनी पनि धेरै खायो भने तीतो हुन्छ” भन्ने भनाई त सुन्नुभएकै होला। यसको शाब्दिक अर्थ जे भएपनि, यसको भावले भन्न खोजेको कुरा गम्भीर छ। त्यसैगरी शरीरबाट

‘शिक्षा र स्वास्थ्यलाई व्यवसायीकरण गर्नुपर्छ’ : रायमाझी

काठमाडौं, १२ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले डाक्टर गोविन्द केसीले उठाएका मागहरु ठीक भएपनि समग्र मेडिकल क्षेत्रको सुधारकोलागि रोडम्याप

तराईमा एन्टीभेनम सुई वितरण

हेटौँडा, १२ साउन । प्रदेश नं २ का तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा प्रदेश नं ३ का सिन्धुली र चितवनमा वर्षात् र गर्मीको प्रकोपले सर्पदंश बढेकाले

सप्तरीका स्वास्थ्यकर्मी महिलालाई साइकल

राजविराज, १२ साउन । सप्तरीको विष्णुपुर गाउँपालिका कार्यालयले ३४ स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयमसेविकालाई शुक्रबार साइकल प्रदान गरेको छ । यससँगै १८ वटै स्थानीय तहमध्ये सप्तरीमा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

पाटाइटिसका बिरामी बढ्दै

काठमाडौँ, ११ साउन । पछिल्लो समय हेपाटाइटिसका बिरामी बढ्दै गएका छन् । विभिन्न संक्रमणका कारण कलेजोमा सुन्निने अवस्थालाई बुझिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमण नै हेपाटाइटिस हो

नेता खनालको प्याराथाइराइड शल्यक्रिया

काठमाडौँ, ११ साउन  चीनमा उपचाररत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको प्याराथाइराडड र मिर्गाैलामा भएको पत्थरीको शल्यक्रिया गरिएको छ । चीनको सिन्चाउस्थित ‘अन्तर्राष्ट्रिय हस्पिटल अफ सिन्चाउ प्रोभिन्स’मा उहाँको

उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं, ११ साउन । उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र थाइल्याण्डको भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् । मंगलबार त्यसतर्फ प्रस्थान गरी आज शुक्रबार स्वदेश फर्किएका उपप्रधान

लायन्सको नेत्र परीक्षण अभियान शुरु

बुटवल, १० साउन । लायन्स क्लब अफ बुटवलले बालबालिकाको नेत्र परीक्षण अभियान शुरु गरेको छ । क्लबले बुटवल उपमहानगरपालिका क्षेत्रका ५० हजार बालबालिकाको नेत्र परीक्षण गरी औषधि तथा आवश्यकपर्नेलाई चस्मासमेत