चितवन, १० साउन । जिल्लामा स्क्रबटाइफस र डेंगु रोगको संक्रमण घट्दै गएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा यी रोगको संक्रमण घटेको हो
काठमाडौं, १० साउन । विगत २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका मागलाई सम्बोधन गर्नुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका दुई दर्जनभन्दा बढी चिकित्सकहरु प्रकाउ परेका छन् । डा.गोविन्द केसीको माग सम्बोधन
काठमाडौं, ९ साउन । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले युवा, युवतीहरुमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्नु दुःखद् कुरा भएको बताएका छन् । काठमाडौंको अनामनगरस्थित् एसियन पब्लिक स्कूल अनामनगरमा सञ्चालित अन्तरक्रिया
काठमाडौं, ९ साउन । अनसनरत डा. गोविन्द केसीको माग संबोधन गर्ने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचारिक सहमति भएको छ । आज भएको सहमतिको दस्तावेज एक अर्काबीच आदान प्रदान भएको वार्ताको
कञ्चनपुर, ९ साउन । स्वास्थ्योपचारका लागि दश किलोमिटर टाढाको स्वास्थ्यचौकी पुग्नुपर्ने झन्झटबाट शुक्लाफाँटा नगरपालिका– ८ बेलडाँडीका बासिन्दाले मुक्ति पाएका छन् । स्थानीय सरकार आएपछि गाउँमै सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएकाले
चितवन, ९ साउन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतलामा शरीरको भित्री अंग सेकाइ गर्ने नयाँ ब्राकी थेरापी उपकरण जडान गरिएको छ । विगत छ वर्षदेखि सो उपकरणको अभावमा क्यान्सरका बिरामी
महोत्तरी, ९ साउन । बर्दिवास नगरपालिकाकाले नगरभित्रका ५३० गर्भवती महिलालाई पोषण आहार वितरण गरेको छ । बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत नगरपालिकाले रु १६ लाख ७५ हजारको पोषण आहार वितरण गरेको
भद्रपुर, ८ साउन । मेचीनगर क्षेत्रका १२ सामाजिक संस्थाले मुलुकका सबै निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न वा गैरनाफामुखी ट्रष्टमा रुपान्तरण गर्न माग गरेका छन् । उनीहरुले सो मागलाई प्रमुख जिल्ला
गौशाला, ८ साउन । बर्दिवास नगरपालिकाले स्थानीय ५३० गर्भवतीलाई पोषण आहार वितरण शुरु गरेको छ । बर्दिवास नगरपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत गर्भवतीलाई जनही १५ किलो चामल, पाँच किलो गेडागुडी,
इटहरी, ८ साउन । नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गतको परिसरमा रहेको सामुदायिक सर्पदंश उपचार सेवा केन्द्रले गत वर्ष एक हजार ४०७ जना सर्पदंशका पीडितको उपचार भएको जनाएको छ ।
ललितपुर, ७ साउन । ललितपुरको भैसेंपाटीस्थित् नेपाल मेडिसिटी हस्पिटल र प्राइम बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार अब प्राइम बैकका कर्मचारी र सेवाग्राहीले अस्पतालबाट विशेष छुट प्राप्त
नेपालगञ्ज, ७ साउन । स्थानीय राँझास्थित नेपाली सेनाको चार बाहिनी ब्यारेकको हातामा सैनिक अस्पताल निर्माण गरिएको छ । सैनिक अस्पतालको नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज उद्घाटन गरेका छन ।