Logo
स्वास्थ्य

राष्ट्रकवि घिमिरे आजदेखि क्याविनमा

काठमाडौँ, १४ जेठ : राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आजदेखि क्याविनमा सारिएको छ । उहाँको स्वास्थ्यमा सुधार आएपछि उच्च हेरविचार एकाइ ९हाइकेयर युनिट० बाट आज क्याविनमा सारिएको

विस्तृत पढ्नुहोस
विनायक अस्पताल तथा प्रसुति गृहको विकृति, विरामीलाई भेडाबाख्रा जस्तो व्यवहार

जेठ १४, काठमाण्डौ । निजी क्षेत्रबाट संचालित विनायक अस्पताल तथा प्रसुति गृह प्रालिले सेवाग्राहीलाई दिनुपर्ने सेवा सुविधामा लापरबाही गरेको पाइएको छ । काठमाण्डौको गोगंबुमा संचालित यस अस्पतालमा उपचार गराउन पुग्ने

यौन तथा प्रजनन् स्वास्थ्य अधिकार महिलाको संवैधानिक अधिकार होः मन्त्री थापा

काठमाडौं, १४ जेठ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री थममाया थापामगरले महिलाको यौन तथा प्रजनन् स्वास्थ अधिकार नेपालको संविधानद्धारा नै प्रदत्त गरेको संवैधानिक अधिकार भएको बताउनु भएको छ

यौन तथा प्रजनन् स्वास्थ्य अधिकार महिलाको संवैधानिक अधिकार हो : मन्त्री थापा

काठमाडौं १४ जेठ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री थममाया थापामगरले महिलाको यौन तथा प्रजनन् स्वास्थ अधिकार नेपालको संविधानद्धारा नै प्रदत्त गरेको संवैधानिक अधिकार भएको बताउनु भएको छ

एचआइभीसम्बन्धी प्रशिक्षण

नगरकोट, १४ जेठ । भक्तपुरका स्वास्थ्यकर्मीलाई एचआइभी एड्ससम्बन्धी प्रशिक्षण दिइएको छ । राष्ट्रिय एचआइभी एड्स महासंघ नेपाल एनएपीएन राष्ट्रिय एचआइभी तथा यौनरोग नियन्त्रण केन्द्र एनसीएएससीको लक्षित समुदायमा आधारित कार्यक्रमअन्तर्गत उक्त

स्वास्थ्यमा पहुँच र जनचेतना जगाउँदै ऐन कार्यान्वयनमा जोड

काठमाडौं, १३ जेष्ठ । असुरक्षित गर्भपतनलाई सुरक्षित रुपमा रुपान्तरण गर्नको निम्ती महिलाको स्वास्थ्यमा पहुँच र जनचेतना जगाउँदै ऐन कार्यान्वयन गर्नु पर्नेमा जोड दिइएको छ । प्रजनन् स्वास्थ्य अधिकार कार्य समुहले

झाडापखाला नियन्त्रण हुँदैः बिरामी आउने क्रम जारी

तुलसीपुर, दाङ, १३ जेठ  : शान्तिनगर गाउँपालिका वडा नं ३ र ४को पातेटाकुरामा शनिबारदेखि महामारीका रुपमा फैलिएको झाडापखाला नियन्त्रण हुँदै गएको छ ।  गए राति १ बजेसम्म उपचारका लागि आएका

स्वास्थ्य संस्थामा औषधि अभाव

नुवाकोट । ककनी गाउँपालिका–८ स्थित थानसिङ स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ ।  जिल्ला जनस्वास्थ्य र गाउँपालिकाका कार्यालयले आवश्यक औषधि नपठाउँदा औषधि अभाव भएको स्वास्थ्यचौकीका इञ्चार्ज सुरेश गैरेले बताउनुभयो । इञ्चार्ज

रक्तदानसम्बन्धी एक दिवसीय बृहत्त अन्तरक्रिया सम्पन्न, कसले के भने ?

काठमाडौं, ११ जेठ । नेपालमा रगतको अभाव भैरहेको अबस्थामा रक्तदानको क्षेत्रमा काम गर्दै आएका ५० भन्दा बढि संस्थाहरुको सहभागितामा आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रक्त सञ्चार सेवा केन्द्र

संघीयता अनुसारका स्वास्थ्य संरचना बनाउँदैछौः राज्यमन्त्री अर्याल

काठमाडौँ, १० जेठ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्याकुमारी अर्यालले संघीयता अनुरुपका स्वस्थ्यका संरचना र प्रभावकारी स्वास्थ्य प्रणाली बनाउन क्रियाशील रहेको बताउनुभएको छ । विश्व स्वास्थ्य संगठनको ७१औँ महासभालाई बुधबार

संघीयता अनुसारका स्वास्थ्य संरचना बनाउँदैछौ : मन्त्री अर्याल

काठमाडौँ, १० जेठ / स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्याकुमारी अर्यालले संघीयता अनुरुपका स्वस्थ्यका संरचना र प्रभावकारी स्वास्थ्य प्रणाली बनाउन क्रियाशील रहेको बताउनुभएको छ । विश्व स्वास्थ्य संगठनको ७१औँ महासभालाई बुधबार

औषधि पसलमा आगलागी तीन घर नष्ट लाखौँको क्षति

राजविराज, ९ जेठ । सप्तरीको सुरुङ्गा नगरपालिका– २ भेडियास्थित एउटा औषधि पसलमा आज बिहान आगलागी हुँदा लाखौंँ मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी आनन्द विकले सञ्चालन गरेको औषधि पसलमा