Logo
स्वास्थ्य

बायोमेट्रिक्स हाजिरीले थपेको सहजता

इलाम, ४ साउन । इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयमा राखिएको बायोमेट्रिक्स डिजिटल हाजिरी प्रभावकारी बन्दै गएको छ । नगर प्रमुखले कार्यकक्षमै बसेर शिक्षक विद्यालय आए

विस्तृत पढ्नुहोस
भरतपुर आंँखा अस्पताललाई पांँचसय थान चस्मा

चितवन,४ साउन । क्यानडाको टोरण्टो शहरस्थित लिसाइड सेन्टिनियल लायन्स क्लबले भरतपुर आंँखा अस्पताललाई ५०० थान चस्मा सहयोग स्वरूप उपलब्ध गराएको छ । अस्पतालमा आज आयोजित कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष डा

किनभने उपप्रधानमन्त्रीले उपचारकोलागि बिदेश जानु नपर्ने भनेर ?

काठमाडौँ, ४ साउन । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताएका छन । आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उहाँले स्वदेशमा

जिल्लामा रगतको अभाव कहिले सम्म ?

दाङ, ४ साउन । जिल्लामा रगतको अभाव देखिएको छ । रक्त सञ्चार केन्द्र घोराहीले पछिल्लो दुई महिना जिल्लामा ब्लड डोनेशनका कार्यक्रम नभएका कारण ब्लड बैंकमा रगतको समस्या देखिएको बताएको छ

उपचारका लागि देश बाहिर जानुपर्ने बाध्यता अन्त्य गरिने

काठमाडौँ, ४ साउन / उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताउनुभएको छ । आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उहाँले स्वदेशमा

कामपाले फोहर व्यवस्थापन नगर्दा काठामाडौ दुर्गन्धित

काठमाडौँ, ४ साउन । काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको र रोगको संक्रमण बढ्ने देखिएकोे छ । बल्खु, कुलेश्वर, कालीमाटी, कलंकी, टंकेश्वर,

बंगलादेशमा पहिलोपटक नेपालीद्धारा दन्त शिविर सम्पन्न

काठमाडौं, ४ साउन । बिहिबार बंगलादेशको ढाका स्थित नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशका डेन्टल यूनिटका डॉक्टरहरूले निःशुल्क दन्त शिविरको आयोजना गरेका छन् । ढाका खिलखेत स्थित कूर्मिटोला हाई स्कूल एन्ड

घाइते प्रहरीलाई काठमाडौँ रिफर

बाँके, ४ साउन । जुम्लामा अनशनरत डा गोविन्द केसीका समर्थक र प्रहरीबीच बिहीबार भएको झडपमा परी गम्भीर घाइते प्रहरीलाई थप उपचारका लागि आज काठमाडौँ पठाइएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य

डा केसीसँगको वार्ता कहिले ?

काठमाडौँ, ४ साउन । चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान

अपहरण शैलीमा बल प्रयोग गरेर जुम्लाबाट काठमाडौं ल्याइयो : डा. केसी

काठमाडौं, ३ साउन । डा. गोविन्द केसीले आफूलाई अपहरण शैलीमा बल प्रयोग गरेर जुम्लाबाट काठमाडौं ल्याइएको बताएका छन्। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनसनरत डा. केसीलाई सरकारले अस्पताल परिसरभित्रै प्रहरी

बिरामीको स्वास्थ्य उपचारमा संलग्न हुन त्रिविको आग्रह

काठमाडौँ, ३ साउन । त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पतालका चिकित्सकलाई बिरामीको स्वास्थ्योपचारमा संलग्न हुन आग्रह गरेको छ । त्रिविले आज विज्ञप्ति जारी गर्दै चिकित्सकीय धर्मविपरीत नगई सधैँझैँ बिरामीको स्वास्थ्योपचार गर्न सबै

कैदी बन्दीले पाएनन सेवासुविधा

जाजरकोट, ३ साउन । जाजरकोट कारागारका कैदीबन्दीले रासन, सिदा खर्च, लत्ताकपडा भत्ता, औषधोपचार, स्वच्छ खानेपानी, मनोरञ्जनका सामग्री तथा सुविधाबाट वञ्चित भएको बताएका छन्  । खल्तीमा पैसा नहुँदा उपचार पाउनबाट वञ्चित