Logo
स्वास्थ्य

गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल मेडिसिटीबीच सम्झौता

काठमाडौं, ३ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र उनीहरुका परिवारका सदस्यहरुले नेपाल मेडिसिटी अस्पतालमा उपचार सहुलियत पाउने भएका छन् । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष

विस्तृत पढ्नुहोस
लागु औषधसहित व्यापारी पक्राउ

लहान, ३ जेठ । प्रहरीले सिरहाको लहानबाट गएराति लागुऔषधसहित एक व्यवसायीलाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानस्थित विराटनगर बसपार्क नजिक होटल सञ्चालन गर्दै आएका लहान नगरपालिका–३ निवासी ३५ वर्षीय

भारतीय प्रधानमन्त्रीको घोषणाबाट क्यान्सर अस्पतालमा आशाको सञ्चार

रमेश गिरी /भक्तपुर, २ जेठ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपाल भ्रमणका बेला भक्तपुर दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पताललाई भाभाट्रोन रेडियो थेरापी उपकरण दिने घोषणा भएसँगै अस्पतालमा क्यान्सरका बिरामीलाई सहजरुपमा गुणस्तरीय

मन्त्री यादव हस्पिटल भर्ना

काठमाडौं, २ जेठ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृक यादव अस्पताल भर्ना भएका छन् । मन्त्री यादव मंगलबार साँझ थापाथलीस्थित नर्भिक हस्पिटलमा भर्ना भएका हुन् । ढाड तथा नशामा समस्या

प्रदेश सभामुखको स्वास्थ्य स्थिति बुझ्न प्रचण्ड मेडिसिटी अस्पतालमा

काठमाडौं, ३१ वैशाख । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड प्रदेश नं. ४ का सभामुख नेत्रनाथ अधिकारीको स्वास्थ्य स्थिति बुझ्न अस्पताल पुग्नु भएको छ । शुक्रवार अपरान्ह लडेर गम्भीर

बौरिँदैछ वीर अस्पतालः एकराज पाठक

काठमाडौं, ३० वैशाख । गत बिहीबार साँझ ८ बजे वीर अस्पतालमा सीताराम कट्टेल ‘धुर्मुस’ लाई कामको धम्मरधुस थियो । सघाउँदै हुनुहुन्थ्यो कुन्जना घिमिरे, ‘सुन्तली’ । ‘यहाँ कुनै हास्य ‘टेलिसिरियल’ छायांकन

मेडिसिटी अस्पतालमा स्वास्थ्यमन्त्रीले भनिन् : मेरो नर्स बन्ने चाहना अधुरै रह्यो

ललितपुर, २९ बैशाख । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्यमा अर्यालले आफू नर्स बन्न चाहेको भएपनि त्यो चाहना अधुरै रहेको गुनासो गरेकी छिन् । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आज नेपाल मेडिसिटी

स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं, २९ बैशाख । यशोदादेवी भगवान सिंह मेमोरियल ट्रष्ट, बिपि स्मृति सामुदायिक सहकारी सस्था बिदुर नगरपालिका वडा न २ र नुवाकोट स्वास्थ चौकीको संयुक्त आयोजनामा बिदुर वडा न २ स्थित

प्रदेश नं ४ का सभामुख मेडिसिटी न्यूरो अस्पतालमा भर्ना

  पोखरा, २९ वैशाख : प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि आज बिहान हेलिकप्टरद्वारा ललितपुर लगिएकोछ । निवासको शौचालयमा अचानक लडेर टाउँकोमा गम्भीर चोट लागेका सभामुख

स्मरण शक्तिको अभिवृद्धि तथा प्रशिक्षण कार्यक्रम

सुर्खेत, २८ वैशाख । विद्यार्थीमा स्मरण शक्तिको विकास गराउने उद्देश्यले जुम्ला तिला गाउँपालिका–३ स्थित सरस्वती मावि कुडारीमा “स्मरण शक्तिको अभिवृद्धि तथा प्रशिक्षण कार्यक्रम”को आयोजना गरिएको छ । तिला गाउँपालिका जुम्लाद्वारा

मोदी भ्रमण : मुक्तिनाथमा सघन उपचार कक्ष

मुक्तिनाथ, मुस्ताङ, २७ वैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई दृष्टिगत गरी मुक्तिनाथ मन्दिर परिसरमा अस्थायी सघन उपचार कक्ष (आइसियू) स्थापना गरिएको छ । भ्रमणका क्रममा जो कोहीलाई आइपर्नसक्ने स्वास्थ्य

अपांगता भएका २३ जनालाई ह्विल चियर

दमक, २७ वैशाख । झापाको दमकमा बुधबार एक कार्यक्रमका बीच शारीरिक अपांगता भएका २३ जनालाई ह्विल चियर र ट्राइसाइकल वितरण गरिएको छ ।दमक अपांग सहयोग समितिको संयोजनमा राष्ट्रिय अपांग पुनःस्थापना