अर्घाखाँची, १८ कात्तिक : अर्घाखाँचीबाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएका डा रामबहादुर बिसीले आफूले पाउने तलब तथा सेवा सुविधा स्वास्थ्य क्षेत्रमा खर्च गर्ने
इटहरी, १७ कात्तिक : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अन्तर्राष्ट्रियस्तरको दक्षिण पूर्वी एसिया मधुमेह र ग्रन्थीरोग विशेषज्ञ (डाइवेटिक एण्ड इण्डोक्राइन) सम्मेलन हुने भएको छ । कात्तिक १८ देखि शुरु
बैतडी, १६ कार्तिक । बैतडीमा पाँच वर्षमुनिका २३ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीका अनुसार
रत्ननगर, चितवन, १६ कात्तिक : चितवनमा आजदेखि क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । सार्क फेडेरेशन अफ अंकोलोजिस्ट नेपालको आयोजनामा विश्वका विभिन्न देशका विशेषज्ञ चिकित्सकहरुको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको
जुम्ला, १५ कार्ति । पिछडिएको क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले स्वास्थ्य क्षेत्रको अनुसन्धान अघि बढाएको छ । यस प्रतिष्ठानले कर्णालीमा स्वास्थ्य
खोटाङ, १५ कार्तिक । जिल्ला अस्पताल खोटाङमा दन्त सेवा शुरु गरिएको छ । दन्त विशेषज्ञ एञ्जिला श्रेष्ठलाई करारमा ल्याएर अस्पतालमा पहिलो पटक दन्त सेवा शुरु गरिएको हो । अस्पताल स्थापना
रोल्पा, १४ कार्तिक । रोल्पाका कुपोषित एकै परिवारका दुई बालकलाई पोर्चुगलमा रहेका नेपालीको एक संस्थाले पोषणका लागि आर्थिक सहयोग गरेको छ । पोर्चुगल बस्ने नेपालीहरुको संस्था हिमालयन एशोसिएसन कल्चरल नेपालले
बर्दिवास, १२ कार्तिक । महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रमा डेंगुको त्रास फैलिएकोे छ । गत असोजको तेस्रो सातामा पाँच जनामा डेंगु देखिएयता दिनहुँ डेंगुका रोगी बढ्दै गएका छन् । बर्दिबासका शुभ
कौरव खत्री : गुल्मी १२ कात्तिक । बाग्लुङ्गको एक विद्यालयको लागि जापानमा रहेका नेपालीहरुले २२ लाख भन्दा बढिको आर्थिक सहयोग संकलन गरेका छन । गल्कोट नगरपालिका वडा नंं.८ काँडेवासमा रहेको
१२ कात्तिक, काठमाण्डौ । कर्णालाी स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको करार सेवाका कर्मचारीका लागि लिईएको परीक्षामा चरम अनियमितता देखिएको छ । असोज २१ गते लिईएको परिक्षा केन्द्रीय कार्यालय जुम्लामा
काठमाडौं, ११ कार्तिक। हाम्रो नेपाली समाजले प्रतिपादन गरेका कतिपय कुराहरु मिथ्थामा परिणत भएका छन् । जस्तो ‘धन हुनेको मन छैन्, मन हुनेको धन छैन’ यहाँ तमाम मानिसहरु धन भएका छन्
चितवन, ११ कात्तिक : एचआइभी संक्रमितलाई दिइदै आएको एआरटी औषधि अब संक्रमणको जोखिममा रहेकाले पनि पाउने भएका छन् । रगत परीक्षण गरी सिडीफोर भन्ने तत्वको मात्रा कम भएमा मात्रै औषधि