बाबियाचौर, म्याग्दी, १० कार्तिक। म्याग्दीका स्वास्थ्य संस्थाको भवन निर्माणमा भएको ढिलासुस्तीका कारण सेवा प्रवाहमा समस्या भएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण निर्धारित समयमा भवन
बनियानी, झापा, ९ कात्तिक : झापाका विभिन्न स्थानमा डेंगुको संक्रमण बढ्न थालेपछि भद्रपुर नगरपालिकाले त्यसका नियन्त्रणका लागि नौ दिने अभियान सञ्चालन गरेको छ । नगरपालिकाले आसपी जाइन्ट फोगर मेसिन खरिद
नारायण ढुंगाना : रत्ननगर, चितवन, ८ कात्तिक : चितवनका एक व्यक्तिले आर्थिक अभावका कारण तीन वर्ष बित्दासमेत मिर्गाैलाको प्रत्यारोपण गराउन सकेका छैनन् । भएको जग्गा बेचेर लाखौँ ऋण लागिसक्दासमेत उनले मिर्गाैला
काठमाडौं, ७ कार्तिक । सुर्तीजन्य पर्दाथको रोकथाम र नसर्ने रोगहरुको नियन्त्रणको लागि आज एक दिवसीय अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । मंगलबार काठमाडौंको भृकुटिमण्डपस्थित् नेपाल पुलिस क्लबको हलमा
काठमाडौं, ७ कार्ति । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका बाबजुद सरकारले डा.गोविन्द केसीको प्रमुख मागलाई सम्बोधन गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं उपत्यकामा १० वर्षसम्म
कञ्चनपुर, ७ कार्तिक । शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा रहेको मंगल आधारभूत विद्यालयको भवन निर्माणका लागि विदेशी युवा–युवतीको टोली सोमबारदेखि श्रमदानमा जुटेका छन् । विल्डवन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने
झापा, ७ कार्तिक । झापामा हालसम्म डेंगुका कारण कसैको मृत्यु नभएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । डेंगुका कारण मृत्यु भएको भनिएको बिर्तामोड नगरपालिका–४ विर्ताबजारका ४० वर्षीय उमेश साहको अन्य
चितवन, ७ कात्तिक : नेपाल रेडक्रस सोसाइटी चितवनले राजमार्ग र सडक खण्डमा सवारी दुर्घटना हुँदा उद्धारका लागि आवश्यक सामग्री इलाका प्रहरी कार्यालय मुग्लिनलाई हस्तान्तरण गरेको छ । जापानिज रेडक्रस सोसाइटीको
काठमाडौं, ७ कार्तिक । एनआरएनए कतारका युवा संयोजक एवं समाजसेवी माया केसीले स्याङ्जाको क्याक्मि स्वास्थ्य चौकीको वृहत विकास र स्थानिय जनताको स्वास्थ्य सुविधाको लागि ४ लाख रुपैया सहयोग गरेकि छन्
सुरुङ्गा, झापा, ६ कात्तिक : डेंगू रोगकोे संक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० बर्षीय उमेश साह रहेको बिर्ता हेल्थ क्लिनिकका सञ्चालक ब्रजेशकुमार मेहताले
काठमाडौँ, ६ कात्तिक : के तपाईंले घर तथा कोठा चिटिक्क सजाउन भित्तामा प्रयोग गर्नुभएको रङ्गीचङ्गी रंङको नकारात्मक असरबारे सोच्नुभएको छ, त्यस्ता नकारात्मक असरबाट बचेर मात्र भित्ता सजाउनुहोस् अन्यथा आफ्ना बालबालिका
काठमाडौं, ५ कार्तिक । जनस्वास्थ्य तथा वातावरण केन्द्र (सिफेड) र लिडर्स नेपालले लेडको विषबाट बचावटका लागि अन्र्तराष्ट्रिय सचेतना सप्ताह, २०७४ कार्तिक ५ देखी ११ गते सम्म मनाउने भएका छन् ।