Logo
स्वास्थ्य

धनकुटा अस्पतालमा आधुनिक एक्सरे मेसिन ल्याइदैं

धनकुटा, ४ कात्तिक । धनकुटाको जिल्ला अस्पतालले स्थापनाको ८५ बर्षपछि बल्ल आधुनिक भिडियो एक्सरे मेसिन प्रयोगमा ल्याउने भएको छ । धनकुटा नगरपालिकाले बजेट निकासा गरेसँगै

विस्तृत पढ्नुहोस
रिक्सा दुर्घटना, गर्भवतीसहित दुईको अवस्था गम्भीर

हेटौँडा, ३ कात्तिक (रासस) : मकवानपुरगढी गाउँपालिका– वडा नं २ गैरी भञ्ज्याङमा आज अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला

बर्दिबासमा डेंगु रोगी बढे, रोगले महामारीको रुप लिन थाले

गौशाला, २ कात्तिक : महोत्तरी जिल्लाको बर्दिबास नगरपलिकामा असोजको पहिलो साता देखापरेको डेंगु रोगले महामारीको रुप लिन थालेको छ । जिल्ला अस्पताल जलेश्वरका अनुसार बर्दिबास नगरपालिकामा पाँचजनाबाट शुरु भएको डेंगु

ढुक्क भएर काम गर्नुस्ः नवनियुक्त स्वास्थ्यमन्त्री बोहरा

काठमाडौँ, १ कात्तिक  : नवनियुक्त स्वास्थ्यमन्त्री दीपक बोहराले कर्मचारीले ढुक्कले जनतालाई सुविधा पुग्ने गरी काम गर्न निर्देशन दिनुभएको छ । आज मन्त्रालयलाई पदबहाली गर्दै मन्त्री बोहराले राजनीतिक पूर्वाग्रह र हस्तक्षेत्रबाट

कृषि विकास कार्यालयद्वारा निःशुल्क औषधि वितरण

गुलरिया, बर्दिया, १ कात्तिक : बर्दियाका किसानलाई फौजी किराको प्रकोप नियन्त्रण गर्न जिल्ला कृषि विकास कार्यालयद्वारा निःशुल्क औषधि वितरण कार्य शुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालय, बर्दियाका वरिष्ठ

आयुर्वेदलाई मौलिक चिकित्साका रुपमा विकास गर्नुपर्ने : स्वास्थ्यमन्त्री पोखरेल

काठमाडौँ, ३१ असोज : स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेदलाई मौलिक चिकित्साका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । आयुर्वेद विभागले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले आयुर्वेदलाई

डडेल्धुरामा पोषण पुनःस्थापना केन्द्र स्थापना

डडेल्धुरा, ३० असोज : डडेल्धुरामा पहिलो पटक पोषण पुनःस्थापना केन्द्रको स्थापना भएको छ । सुदूरपश्चिमको पहाडी जिल्लाको केन्द्रका रुपमा रहेको डडेल्धुरामा पहिलो पटक कुपोषित बालबालिकाको उपचारका लागि भन्दै पोषण पुनःस्थापना

प्रभावकारी बन्दै बेनी अस्पतालको स्वास्थ्य सेवा

बेनी, म्याग्दी, २९ असोज । म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बेनी अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ । जिल्लामै शल्यक्रियासहितको प्रसूति सेवा, डिजिटल एक्सरे सेवा, जटिल प्रकारका शल्यक्रिया, डेन्टल र अस्पतालको

स्वास्थ्य मन्त्रालयमा सि.एम.ए संघको धर्ना, माग पुरा नभए कडा आन्दोलनमा उत्रिने चेतावनि

काठमाडौं, २८ असोज । नेपाल सि.एम.ए संघ र अखिल नेपाल सि.एम.ए संघले स्वास्थ्य व्यबसायी परिषद ऐन २०५३ मा व्यबस्था भए बोमोजिम सेवा तथा अधिकार लागुगर्न सरकारसँग माग गरेका छ ।

डेंगु र स्क्रबटाइफस पत्ता लगाउने कीट खरिद गरिने

काठमाडौँ, २८ असोज  : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु र स्क्रबटाइफस पत्ता लगाउने कीट खरिद गर्ने तयारी गरेको छ । महाशाखाका निर्देशक डा भीम आचार्यले बाहिर हल्ला भएको जस्तो

चिकित्सा विधेयकमा सहमति जुटेन

काठमाडौँ, २७ असोज : संसद्मा विचाराधीन राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउन सभामुख र प्रमुख दलका शीर्ष नेताबीचको छलफलमा सहमति जुट्न सकेन । व्यवस्थापिका–संसद्को आजको बैठकअघि सभामुख ओनसरी घर्तीले दलबीच

स्वास्थ्य संस्थामा गर्भपतन सेवा निःशुल्क

नुवाकोट, २७ असोज । जिल्ला स्वास्थ्य कार्यालय, नुवाकोटले गर्भपतन सेवा निःशुल्क बनाएको छ । तेस्रो सुरक्षित गर्भपतन सेवा दिवसको अवसर बनाएर स्वास्थ्य कार्यालयमार्फत प्रवाह हुँँदै आएको गर्भपतन सेवा बिहीबारदेखि निःशुल्क