Logo
स्वास्थ्य

चिकित्सा शिक्षा विधेयकको विरोधमा प्रदर्शन, दर्जन बढि पक्राउ (फाटोफिचर)

काठमाडौं, ९ असोज । चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै संसद भवनमा धर्ना दिने १ दर्जन भन्दा बढिलाई प्रहरीले पक्राउ गरेको छ। संसद सचिवालयले उक्त विधेयक

विस्तृत पढ्नुहोस
महाकाली अञ्चल अस्पतालको सेवा ठप्प

कञ्चनपुर, ८ असोज: आकस्मिकबाहेक सबै सेवा ठप्प पारी महाकाली अञ्चल अस्पताल भीमदत्तनगरका चिकित्सक आन्दोलनमा उत्रेपछि बिरामी मर्कामा परेका छन् । तीन दिनदेखि चिकित्सकले बहिरंग सेवा ठप्प पारी आन्दोलनमा लागेपछि बिरामी

‘मुटु र रगतको जाँच गरेर मात्रै मासु खानु उत्तम’

भक्तपुर, ८ असोज । दशैंमा बढी मासुको खपत हुने र मासुका विभिन्न परिकार खाने प्रचलनले स्वास्थ्यमा गम्भीर संकट निम्त्याउन सक्ने जनाउँदै चिकित्सकले सचेत हुन आग्रह गरेका छन् । दशैंमा बढी

स्वास्थ्य समीक्षा

काठमाडौँ, ६ असोज । स्वास्थ्य मन्त्रालयद्वारा चालुु आवमा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा आजदेखि शुरु भएको छ। चारदिने सो समीक्षामा मन्त्रालयअन्तर्गतका सातवटै प्रदेशका प्रमुख, केन्द्रीय अस्पतालका प्रमुख, जनस्वास्थ्यकर्मीलगायत स्वास्थ्य सेवालाई गुणस्तरीय

नेश्नल हार्ट फाउण्डेशनद्धारा मुटु रोगबारे अन्तरक्रिया आयोजना

ललितपुर, ६ असोज । नेश्नल हार्ट फाउण्डेशन नेपालले विश्व मुटु दिवस २०१७ को अवसर पारेर आज एक दिवसीय अन्र्तरक्रिय तथा वाकाथन आयोजना गरेको छ । शुक्रबार ललितपुरको कुमारीपाटीस्थित् फोउण्डेशनको मुख्य

मन्त्रिपरिषद्को निर्णय विरुद्ध चिकित्सकहरूको प्रदर्शन

काठमाडौँ, ५ असोज । उपचारका क्रममा बिरामीको मृत्यु भएमा सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक निर्माण गर्न मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन फिर्ता गर्न माग गर्दै चिकित्सकहरूले प्रदर्शन गरेका छन् ।

बाढीबाट तत्काल जोगिन रेडक्रसको सुझाव

भद्रपुर, ५ असोज । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले वर्षेनी वर्षात्को समयमा आउने बाढीका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायले विगतलाई हेरेर पाठ सिक्नुपर्नेमा जोड दिएको छ ।

नेपाल चिकित्सक संघले असोज ६ देखि देशभरका अस्पतालमा सेवा बन्द गर्ने

काठमाण्डौ, ४ असोज । नेपाल चिकित्सक संघले असोज ६ देखि देशभरका अस्पतालमा सेवा बन्द गर्ने निर्णय गरेको छ । गत सोमबार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय फिर्ता लिन ७२ घण्टे अल्टिमेटम

सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च

काठमाडौँ, २ असोज। पछिल्लो समयमा नेपाली समाजमा सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको छ । विश्व स्वास्थ्य संगठनले सन् २००० मा गरेको सर्वेक्षणअनुसार सर्ने रोग ७० प्रतिशत र नसर्ने

दुई हजार पाँच सय लागूऔषध प्रयोगकर्ताको उपचार

काठमाडौँ, १ असोज । नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित आसरा सुधार केन्द्र रानीबारीले गत बीस वर्षमा दुई हजार ५१३ लागूऔषध प्रयोगकर्ताको उपचार गरेको छ । केन्द्रले लागूऔषध प्रयोगका कारण विसं २०५४

बाढीपीडित क्षेत्रमा निःशुल्क आँखा शिविर

दाङ, १ असोज (रासस) ः यहाँका बाढीपीडितलाई मध्यनगर गर्दै निःशुल्क आँखा शिविर गरि २१४ जनाको आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति संघ दाङकोे आयोजना तथा राप्ती आँखा अस्पताल रक्षाचौरको

झारफुक गर्न आएका रोगीलाई अस्पताल पठाइदिन आग्रह

सुरुङ्गा(झापा), ३१ भदौ । धामीझाँक्रीको भरमा परेर अझैपनि गाउँदेखि सहरसम्मका अधिकांश मानिसले मोतियाविन्दुका कारण आँखाको ज्योति गुमाउने गरेका छन् । चेतना अभावका कारण मोतियाविन्दु भएपछि झारफुक गर्न धाँमीझाक्री कहाँ जाँदा