Logo
स्वास्थ्य

मौसमी भाइरलको सङ्क्रमण बढेपछि स्वास्थ्य शिविर सञ्चालन

जाजरकोट मुली, १७ भदौ । मौसममा आएको परिवर्तनका कारण जाजरकोटमा मौसमी भाइरलको सङ्क्रमण बढेको छ । दिनप्रतिदिन मौसम परिवर्तन भइरहँदा जिल्लाका स्वास्थ्य संस्थाहरुमा बरामीको सङ्ख्या

विस्तृत पढ्नुहोस
स्वाइफ्लु लागेका ३०९ जना बिरामी फेला, चारमा डेंगु संक्रमण

रत्ननगर चितवन, १६ भदौ । चितवनमा उपचार गरिएका बिरामीमध्ये ३०९ जनामा स्वाइनफ्लु संक्रमण भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले आज दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाको अन्तरालमा ३०९

नेशनल मेडिकल कलेजका अध्यक्ष अन्सारी भन्छन् :‘सर्वोच्च अदालतको आदेश अनुसार नै अस्पताल सुरु गरेका हौँ, हामीसँग सबै पूर्वाधार छ’

नेशनल मेडिकल कलेजका बारेमा हामीलाई विरोधीको आँखाले नहेर्नुहोस् : अध्यक्ष डा. श्रेष्ठ काठमाडौं, १५ भदौ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्ति श्रेष्ठले काठमाडौं नेशनल मेडिकल कलेजका बारेमा आफुलाई बिरोधीको

२ करोडको लागतमा स्वास्थ्य चौकीको भवन निर्माण

रामपुर पाल्पा, १४ भदौ । पाल्पा पूर्वखोला गाउँपालिका बिरकोटमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको रु दुई करोड आठ लाख ७७ हजार ५५० को लागतमा

क्यान्सरका कारण कैद भुक्तान गरिरहेका विदेशी नागरिकको मृत्यु

रत्ननगर चितवन, १४ भदौ । चितवनको भरतपुर कारागारमा कैद भुक्तान गरिरहेका विदेशी नागरिकको क्यान्सर रोगका कारण आज बिहान मृत्यु भएको छ । खोटा चलन नक्कली पैसासम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतले

शौचालय सफा गर्दागर्दै मृत्यु

कञ्चनपुर, १३ भदौ । शुक्लाफाँटा नगरपालिका–१० खल्ला बस्तीका अन्दाजी ३० वर्षीय करन रानाको शौचालय सफा गर्दागर्दै अचानक ढलेर आज मृत्यु भएको छ । स्थानीयवासी करन पार्कीको घरमा रहेको शौचालय सफा

भाइरल ज्वरोका बिरामी बढे

फलेवास पर्वत, १२ भदौ । केही दिनयता जिल्ला अस्पताल पर्वतमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ ।अहिले जिल्ला अस्पताल पर्वतमा दैनिक १२० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले

युवतीको पेटबाट १० किलोको ट्युमर झिकियो

बिर्तामोड झापा, १२ भदौ । झापाको भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलमा एक युवतीको पेटभित्र रहेको करिब १० किलोको अण्डाशयको ट्युमरको सफल शल्यक्रिया गरिएको छ । मेचीनगर–१५ स्थित ज्यामिरगढीकी १८ वर्षीया

क्यान्सरपीडितलाई पाँच लाख ८५ हजार सहयोग

पोखरा, १२ भदौ । भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत क्यान्सरपीडित प्रिया गुरुङलाई रु पाँच लाख ८५ हजार नगद सहयोग गरिएको छ । आरुघाट–२ मान्बु गोरखाकी बबिता गुरुङको पहलमा संकलन

भरतपुर अस्पतालमा डायलायसिस सेवा

चितवन, ११ भदौ । भरतपुर अस्पतालमा आजदेखि मिर्गौलाको डायलायसिस सेवा शुरु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो

चिकित्सक भन्छन्ः चुल्ठो काटिने समस्या मासहिस्टेरिया हो

लुम्बिनी १०, भदौ । केहीदिन देखि तराइका जिल्लामा महिलालाइ बेहोस बनाएर कपाल काटिने कुराले धेरै चर्चा पाएको छ । यस्तो समस्या लिएर भैरहवाको भीम अस्पतालमा उपचारको लागि आउने महिलाको संख्या

५ जना डेङ्गुका बिरामी फेला

दाङ, १० भदौ । दाङको तुलसीपुरमा डेङ्गुका बिरामी फेला परेका छन् । तुलसीपुरस्थित सिटी अस्पतालमा पाँचजना डेङ्गु रोगका बिरामी फेला परेका हुन् । अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतको गरिक्षण