प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले केन्द्रिय संसदको निर्वाचन नभएसम्म संविधान संशोधन कुनै पनि हालतमा गर्न नसकिने बताएका छन् ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका हेडक्वार्टर सदस्य वर्षमान पुनले तोकिएकै मितिमा निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गरेका छन् । नेता पुनले कुनै पनि हालतमा निर्वाचन अब नरोकिने समेत स्पष्ट
नेपाल क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले आफूहरुले स्थानीय तहको निर्वाचनलाई उपयोग गरेर जाने निर्णय लिएकोले चुनावमा केही ठाउँमा विजयी हाँसिल गर्ने समेत बताएका छन् । जनाधार बलियो बनाउनको लागि नै
सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रिय सदस्य डा. शेखर कोइरालासँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश : अब निर्वाचन हुन्छ ? विकल्प नै छैन् । उसो भए
नवनियुक्त गृहमन्त्री जनार्दन शर्माले मुलुकमा शान्ति, अमनचयन तथा सु–व्यवस्था कायम गर्नको लागि आफू पूर्ण प्रतिबद्ध भएर काम गर्ने विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन्,‘प्रहरी जनताको भलाईमा खट्नुपर्छ, राजनीतिक
श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरसँग पत्रकार ऋषि धमलाले मन्त्रिमण्डल विस्तार, राजपा नेपाललाई कसरी चुनावमा सहभागिता गराउने, पार्टीभित्रको कलहलाई कसरी हल गर्ने लगायतका विषयमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश
शेर बहादुर देउवा र तपाई त एक्दमै मिल्ने मित्र हो नि ? हामी मित्र हाँै । राम्रो सम्बन्ध छ । तर लोकतान्त्रिक मान्यतालाई व्यवहारमा राम्रोसँग उतार्नुपर्छ । हामी विपक्षमा बसेर
सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको सरकार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्नेमा कुनै दुई मत नभएको बताएका छन् । त्यस्तै कोइरालाले आफूपनि राष्ट्रिय सहमतिको सरकार गठन
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले जेठ १५ गते नै बजेट आउनु अत्यन्तै सकारात्मक भएको बताएका छन् । पूर्वअर्थमन्त्री समेत रहेका नेता पौडेलले काम चलाउ सरकारले ल्याएको बजेट
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजपा नेपाललाई पनि चुनावमा सहभागी गराउनको लागि आफ्नो पार्टी पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । नेता खनालले मोर्चालाई चुनावमा
नवगठित राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता महेन्द्र राय यादवले संविधान संशोधन प्रस्ताव सरकारले जसरी पनि पारित गराउनुपर्ने बताएका छन् । उनले सरकारले यसको लागि गम्भिर पहलकदमी लिनुपर्ने बताए ।
भौतिक योजना तथा पूर्वाधार मन्त्री रमेश लेखकले पुष्पकमल दाहाल प्रचण्ड नेपालको सफल प्रधानमन्त्री भएको दाबी गरे । उनले प्रचण्डले चूनौतिहरु कसरी समाधान गर्ने भनेर पाठ सिकाएको समेत स्पष्ट पारेका छन्