संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नको लागि आफ्नो पार्टी निर्वाचनमा सहभागी भएको बताएका छन् । उनले भनेका छन्,‘निर्वाचनमा भाग नलिएर
सर्वोच्च अदालतका कामु प्रधानन्यायाधिश गोपाल पराजुलीले प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध लागेको महाअभियोग प्रस्ताव संसदले छलफल गर्ने विषय भएकोले यसबारेमा आफूले अहिले नै केही भन्न नमिल्ने बताए । उनले न्यायिक क्षेत्रलाई व्यवस्थित
खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले सर्वोच्च अदालतकी प्रधानन्यायाधिश सुशिलाकार्कीविरुद्ध आएको महाअभियोग प्रस्ताव सही समयमा आएको स्पष्ट पारेका छन् । लोकतन्त्रलाई संस्थागत् गर्न खोज्दा न्यायालयको आवरणमा हरेक बहानामा आक्रमण भैरहेको
प्रधानन्यायाधिश सुशिला कार्कीमाथि सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रका २४९ सांसदहरुको हस्ताक्षरसहितको महाअभियोगको प्रस्ताव दर्ता भएको छ । उक्त प्रस्तावका प्रस्तावकमा काँग्रेसका मीन विश्वकर्मा र समर्थकमा माओवादी केन्द्रका सचेतक
काठमाडौँ, १८ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मङ्गलबार हुने उम्मेदवारी मनोनयनसहितका सम्पूर्ण कार्यक्रम स्थानीय तहमा पुगिसकेको बताउनुभएको छ । स्थानीय तह निर्वाचनको सन्दर्भमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकसँग
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले संविधान संशोधन प्रस्तावलाई सर्वसम्मतीले पास गराउनको लागि वर्तमान सरकारले भगीरथ प्रयास गरिरहेको स्पष्ट पारेका छन् । खनालले सहमतिको लागि प्रमुख
काठमाडौँ, १६ वैैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तह निर्वाचनमा खटिने पर्यवेक्षकले कसैप्रति पूर्वाग्रह नराखी स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्न सुझाव दिनुभएको छ । निर्वाचन
गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले स्थानीय तहको निर्वाचनको लागि सरकारले तीन वटै सुरक्षा निकायलाई परिचालन गर्ने निर्णय गरेकोले गृहमन्त्रालयले उक्त निर्णय कार्यान्वयन गर्न लागि परिरहेको बताएका छन् । उनले अहिले
नेकपा मालेका महासविच सिपी मैनालीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विद्येयकलाई कुनैपनि हालतमा पास गर्न नदिने स्पष्ट पारेका छन् । उनले विपक्षी गठबन्धनले संशोधन प्रस्तावलाई असफल बनाउनको लागि निर्णय
संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री एवम् राप्रपाका प्रभावशाली नेता दिलनाथ गिरीले आफ्नो पार्टीले हालै सार्वजनिक गरेको चुनावी घोषणापत्रमा उल्लेख गरिएका योजना तथा कार्यक्रमहरु पूरा गराएरै छोड्ने उद्धघोष गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले सरकारले अहिले संसदनमा पेश गरेको परिमार्जनसहितको नयाँ संशोधन विद्येयक पहिलेको विद्येयकभन्दापनि झनै राष्ट्रिय हित विपरित रहेको आरोप लगाएका छन् । उनले
काठमाडौं, १२ बैशाख । नवगठित राष्ट्रिय जनता पार्टीका शीर्ष नेता राजेन्द्र महतोले परिमार्जनसहित व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गराउन सहयोग नगरे प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समाप्त हुने