Logo
अन्तरवार्ता

ताप्लेजुङका जनताको घरघरमा खानेपानी पु¥याउने धोको छ : सांसद उर्मिला थेवे

-रिपोर्टर्स नेपाल/संवाददाता

(सांसदसँग रासस संवादका लागि राष्ट्रिय समाचार समितिमा कार्यरत समाचारदाता कालिका खड्काले सांसद थेवेसँग गरेको कुराकानीको सम्पादित अंश) काठमाडौँ, ३ फागुन । ताप्लेजुङ जिल्लामा खानेपानीको निकै

विस्तृत पढ्नुहोस
सरकार र संसद्को काम गर्ने तौरतरिका पुरानै ढाँचाको भयो : सांसद घर्ती

(माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीसँग राससले गरेको कुराकानीमा आधारित) काठमाडौं, फागुन २ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न संविधानको परिधिभित्र रहेर सबै

संविधानको कार्यान्वयन र रक्षाका लागि प्रमुख शक्ति मिल्नुपर्छः सांसद राई

(नेकपा (एमाले) नेता मानविर राईसँग राससले गरेको कुराकानीको सम्पादित अंश) काठमाडौं, माघ २९ । हामीले सधैँ अरूको विरोध र आलोचना गरी समाज र राष्ट्रमा निराशा मात्रै फैलाउने गर्नुहुन्न । जनताका

‘सङ्क्रमणकालीन न्यायको विषयबारे सहमति हुन नसके प्रक्रियामै गएर टुङ्ग्याउनुपर्छ’

(नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसँग राससले गरेको कुराकारीमा आधारित) काठमाडौं, माघ २८ । सांसदहरू कानुन निर्माणमा भन्दा निर्वाचन क्षेत्रको विकासमा बढी केन्द्रित हुने गरेका छन् । हामीले चुनावमा जाँदा

बजेटमा सांसदलाई विभेद गरिनु भएन : सांसद देवप्रसाद तिमलसेना

(सांसद देवप्रसाद तिमलसेनासँग राससले गरेको कुराकानीमा आधारित) काठमाडौं, माघ २७ । संसदको अघिल्लो अधिवेशनबाट नागरिकता विधेयक र मिटरब्याजसम्बन्धी विधेयक मात्र पारित भए । अबको अवधिवेशन प्रभावकारी हुन्छन् र पर्याप्त कानुन

प्रतिपक्षले उठाएका मुद्दालाई समस्या ठान्नु लोकतन्त्रसम्मत हुँदैन : सांसद पोखरेल

काठमाडौँ, २६ माघ । सरकार र जनप्रतिनिधिबीच सार्थक संवाद भई जनताका आवाजको उचित सम्बोधन गराउने मुख्य थलो हो, संसद् । यसैमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल र संस्थागत बनाउन सकिन्छ ।

सिँचाइ र शिक्षामा गुणस्तर निर्वाचन क्षेत्रका प्राथमिकता हुन् : सांसद मण्डल

(प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलसँग राससले गरेको कुराकानीमा आधारित) काठमाडौं, माघ २५ । मुलुकमा प्रजातन्त्र बहाली भएको तीन दशक पूरा भइसक्यो । अझै पनि जनताका आशा र देशको आवश्यकतालाई हामीले सम्बोधन

‘सर्वोच्च विधायिकी संस्थालाई सुदृढ बनाउन सबै सांसदको भूमिका उत्तिकै छ’

नेकपा एमालेका सांसद बिजुला रायमाझीसँग राससले गरेको कुराकानीमा आधारित काठमाडौं, माघ २४ । सङ्घीय संसद्मा जनप्रतिनिधिको जिम्मेवारी बहन गरेको एक वर्ष बढी बितिसकेछ । मेरो संसदीय राजनीतिको पहिलो अनुभव प्रतिनिधिसभा

शून्य र विशेष समयमा उठाइएका विषय कार्यान्वयन भएनन्: सांसद तारा लामा तामाङ

(राससले सांसद लामासँग गरेको कुराकानीको सम्पादित अंश) सुदूरपश्चिम। संसद्को शून्य समय र विशेष समयमा उठाइएका विषयका कार्यान्वयनमा सरकारबाट पर्याप्त ध्यान नदिइएको मेरो अनुभव छ । संसद्को ‘रोष्ट्रम’ र ‘फ्लोर’बाट मैले

सदनमा सांसदले बोल्ने स्वतन्त्रता हुनुपर्छः सांसद गङ्गा यादव

(सांसदसँग रासस संवादका लागि एमालेका सांसद गङ्गाप्रसाद यादवसँग समाचारदाता सिबी अधिकारीले गरेको कुराकानीको सम्पादित अंश) काठमाडौँ, २२ माघ । संसद् भनेको जनताको कुरा राख्ने प्रभावकारी थलो हो । तर, सदनमा

महत्त्वपूर्ण विधेयक पारित गर्नुअघि दलहरूबीच सहमति र समझदारी हुनुपर्छ : सांसद राई

(सांसद हेमराज राईसँग राससले गरेको कुराकानीमा आधारित) काठमाडौं, माघ २१ । सरकारले संसद्लाई क्रियाशील बनाउनेगरी संसद्मा विभिन्न विधेयक, प्रस्तावहरू छलफलका लागि ल्याएको खण्डमा मात्र संसद् पनि प्रभावकारी र सक्रिय हुन्छ

सांसदले बोलेका कुरालाई सरकारले महत्व दिएन् : सांसद जोशी

(बझाङबाट प्रतिनिधिसभा सदस्य रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद भानुभक्त जोशीसँग राससले गरेको कुराकानीमा आधारित ) काठमाडौं, माघ २० । पछिल्लो समय संसद्को विधायिकी भूमिका कमजोर हुँदै गएको