काठमाडौं, १६ कार्तिक । साहित्यकार रेणुका भट्टराई नेपाली साहित्यको क्षेत्रमा परिचित नाम हो । पछिल्लो समय उनी मञ्जरी खण्डकाव्यका कारण चर्चामा छिन् । हुन त
काठमाडौँ,१९ असोज । यस वर्षको भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मीप्रसाद भट्टराई (लक्ष्मण गाम्नागे) लाई प्रदान गरिएको छ । भैरव पुरस्कार गुठीले आज जोरपाटीमा आयोजना गरेको पुरस्कार अर्पण कार्यक्रममा उनलाई सो
काठमाडौँ, ३१ भदौ । बाह्रखरी मिडियाले छैटौँ ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा गरेको छ । मिडियाले आज काठमाडौँमा पत्रकार सम्मेलनमार्फत कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले विगत पाँच वर्षदेखि
—विद्याप्रसाद घिमिरे हिन्दू धर्मलाई सनातन धर्म पनि भनिन्छ । व्यवस्थित समाजका लागि यस धर्मले अनेकौं चाड, पर्व र धार्मिक संस्कारहरू बसालेको छ । विभिन्न कारणले भिन्न बसेका एकै परिवारका सदस्यबीच
काठमाडौं, १८ साउन । झ्याउरे छन्दलय कविता लेखनकी अभियन्ता पत्रकार तथा साहित्यकार रेणुका भट्टराईको खण्डकाव्य ‘मञ्जरी’ को दोस्रो संस्करण कृति लोकार्पण भएको छ । काव्यघर नेपालको आयोजनामा साउन १७ गते
काठमाडौँ, १० साउन । सुरभि साहित्य प्रतिष्ठानले चार पुरस्कारको घोषणा गरेको छ । चार कथाकारलाई नगद रु १० हजारसहित पुरस्कार प्रदान गर्ने घोषणा गरिएको प्रतिष्ठानका अध्यक्ष बाजुरामप्रसाद पौडेलले जानकारी दिए।
चितवन, ८ साउन । चीन सरकारको सहयोगमा यहाँ निर्माण भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनकालदेखि चिनियाँ चिकित्सकले सेवा प्रवाह गर्दै आएका छन् । अस्पतालका पूर्वकार्यकारी निर्देशक डा देजकुमार गौतम
डा. विप्लव ढकालमाता/पिता : पुष्पा/तोयानाथ ढकालजन्ममिति : वि. सं. २०२४ वैशाख १ गतेजन्मस्थान : अरुण गाउँपालिका– ५, याकू, भोजपुरस्थायी ठेगाना : काठमाडौं– १०, नयाँ बानेश्वरशिक्षा : विद्यावारिधिपेशा : प्राध्यापन (त्रिचन्द्र
काठमाडौं । नेपाल स्रष्टा समाजले यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान क्रमश: दाङकी शान्ता चौधरी र विराटनगरकी कविता चापागाईंलाई प्रदान गर्ने भएको छ।
काठमाडौं, २ असार । साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ लोकार्पण भएको छ । हिजो (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार प्रतीक्षासँगै लेखक एवम् पत्रकार घनश्याम खड्का र लेखक सगुना शाहले लोकार्पण
रवीन्द्र मिश्र- मृत्यु आखिर मृत्यु नै हो’मेरो पनि एकदिनउसकै जसरी मृत्यु हुनेछनिर्वस्त्र-निर्धन आएको थिएँनिर्वस्त्र-निर्धन जानेछुभन्लाऊमेरो र उसको मृत्युमा अन्तर छ:उसकोमा मलामीको लस्कर हुनेछन्लाखौंले श्रद्धान्जलि दिनेछन्मृत्यु आलेख लेखिने छन्प्रेमी – का
रवीन्द्र मिश्र- तिम्रो र मेरो मायायस्तो होस् किकसैलाई केही थाहै नहोस् घना जङ्गलमा जोडिएका पंक्षी जस्तैविशुद्ध खोलामा मस्किएका माछा जस्तैमध्य फाँटमा बेरिएका सर्प जस्तैमौरी जस्तै, भमरा जस्तैएक्लै हिँडेका यात्री जस्तैकसैलाई