Logo
साहित्य

पहलमान सिंह स्वाँर दीर्घ साहित्य साधक पुरस्कार साहित्यकार ब्राजाकीलाई

काठमाडौँ, २५ कार्तिक । पहलमान सिंह स्वाँर स्मृति प्रतिष्ठानबाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको २०७४ सालको ‘पहलमान सिंह स्वाँर दीर्घ साहित्य साधक पुरस्कार’ वरिष्ठ साहित्यकार

विस्तृत पढ्नुहोस
कविताः मेरो मन भन्छ

काठमाडौं, २९ असोज । मेरो मन भन्छ हेर्दा मोहक् जलथल अहो स्वर्ग भन्दा छ राम्रो पूरै धर्ती झलमल हुने, वीर नेपाल हाम्रो लाखौं योद्धा रण तिर झरे काप्न लाग्थे विरोधी

‘शासन र विकास’ नामक पुस्तक प्रकाशित

नवलपरासी, २९ असोज । नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले ‘शासन र विकास’ नामक पुस्तक बजारमा ल्याउनुभएको छ । लोकसेवा आयोगद्वारा लिइने सहसचिवस्तरको परीक्षालाई लक्षित गरी रानामगरले शासन र विकास

लोक संस्कृतिको जगेर्ना गर्न राष्ट्रिय सम्मेलन

नवलपरासी, २८ असोज (रासस) : नेपालमा लोक संस्कृतिको जगेर्ना गर्नका लागि नवलपरासीमा लोक वार्ता परिषद् नेपालको आयोजनामा राष्ट्रिय सम्मेलन गरिएको छ । पवित्र धार्मिकस्थल त्रिवेणी धाममा शुक्रबार सम्पन्न भएको सो

“देशको आर्थिक विकास भएमात्र भाषा, साहित्य, धर्म, संस्कृतिको विकास हुन्छ” : उपेन्द्र महतो

काठमाडौँ, २७ असोज । नेपाली भाषा, साहित्यलाई अन्तर्रा्ष्ट्रिय क्षेत्रमा फैलाउन गैरआवासीय नेपाली संघ (एनआरएन)को महत्वपूर्ण भूमिका रहेको भन्दै यसकोबारे चर्चा भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र गैरआवासीय नेपाली संघ (एनआरएन)को

कर्णाली गुन्जनको दोस्रो श्रृंखला कालिकोटमा

कालिकोट २० असोज । कर्णाली कला सूकृति प्रतिष्ठानको दोस्रो श्रृंखला कालिकोटको सदरमुकाम मान्ममा हुने भएको छ। गजलकार डा.घनश्याम परिश्रमीको प्रमुख आथित्यमा सम्पन्न हुने साहित्यतिक जमघटमा दर्शन बढि साहत्यिकारहरुको उपस्थित रहने

जोशीको ‘अक्षर साधना र गोधूलि नामक’ आत्मकथा सार्वजनिक

काठमाडौं, ८ असोज । साहित्यकार अंगूरबाबा जोशीको ‘अक्षर साधना र गोधूलि नामक’ आत्मकथा कृति बजारमा आएको छ। उत्कृष्ट प्रकाशनले बजारमा ल्याएको उक्त आत्मकथा कृति प्रज्ञा भवन कमलादिमा एक कार्यक्रमका बीच

‘मदन पुरस्कार’ कँडेल र ‘जगदम्बाश्री’ वात्सायनलाई‘

काठमाडौँ, ६ असोज  : मदन पुरस्कार गुठीले विसं २०७३ को ‘मदन पुरस्कार’ ‘धृतराष्ट्र’ खण्डकाव्यका लागि कवि घनश्याम कँडेल र ‘जगदम्बाश्री’ पुरस्कार व्यङ्ग्यचित्रकार दुर्गा बराल ‘वात्सायन’लाई प्रदान गरेको छ । गुठीका

सुरेन्द्र–तारा पुरस्कार स्थापना

काठमाडौँ, ३१ भदौ । काठमाडौँ रिसर्च सेन्टरले ‘सुरेन्द्र तारा डिष्टिन्गुइड’ पुरस्कारको स्थापना गरेको छ । एनके सिंह मेमोरियल प्रिपरेटरी स्कुल इपिइसबाट एसइइमा सर्वोकृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई पुरस्कार प्रदान गरिनेछ

काव्य-मुशायराको ८ औँ श्रृङ्खला सम्पन्न

काठमाडौं, २५ भदौ । काव्य – मुशायराको ८ औँ श्रृङ्खला सम्पन्न भएको छ । संस्थाले ८ औँ श्रृङ्खलामा कवि असीम सागर र गजलकार राम अविरल विष्टलाई उभ्याएको थियो । १७

संस्कृतिविद् जोशीलाई सम्मान

काठमाडौँ, ६ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वाङमय शताब्दी पुरुष डा सत्यमोहन जोशीलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक

वाङ्मय शताब्दी पुरुष जोशीलाई सम्मान गरिने

काठमाडौँ, ४ भदौ । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई मङ्गलबार सम्मान गर्ने भएको छ । सरकारले ९८ वर्षीय जोशीलाई गत वैशाख २१ गते मन्त्रिपरिषद् बैठकबाट सो उपाधि दिने घोषणा