काठमाडौँ, २७ साउन । वरिष्ठ पत्रकार भैरव रिसालको जीवन भोगाइ समेटिएको ‘भैरव दाई’ लोकार्पण गरिएको छ । रिसालको ९६औँ जन्मोत्सवको अवसर पारेर आज आयोजित कार्यक्रममा
काठमाडौँ, २७ साउन । अभिनेत्री कविता गुरुङले कविता सङ्ग्रह ‘मेरो कविताको शीर्षक छ’ बजारमा ल्याएकी छन् । चलचित्र ‘बबी’ मा अभिनय गरेकी गुरुङले जीवनका भोगाइ र अनुभव कवितामार्फत् उतारेको बताईन्
साहित्य–वार्ता डा. अपर्णा पोखरेल माता/पिताः शारदा/प्रा.डा. माधवप्रसाद पोखरेल जन्मस्थानः धरान, विजयपुर अध्ययनः पीएचडी प्रथम प्रकाशित रचनाः मेरो पहिलो कृति ‘नेपाली वर्णविन्यासमा पदयोग र पदवियोगको समस्या’ (२०६५, कमलमणि दीक्षित) हो ।
सुविन कान्जीभाई राजनितिले देश ताते पनि, देशको मौसम एकदमै चिसो छ । सिंहदरबारमा लगाईएको एसीले, तात्दैन जुम्लाको झुपडी । मेरियट होटलमा लगाईएको पार्टीले, भर्दैन रसुवाको सुनकाईली सुनारको पेट । देशमा
सुमन तिमल्सेना गणतन्त्र आयो , हाम्रो मनमा खुसी छाएन । बलिदान गर्ने वीरले नै न्याय पाएन । सधै तिम्रो भरिया भई लडेकै हुन् जनता, दुःख गर्ने मजदुर साइला धनी कहिल्यै
दामोदर ढकाल ‘दीपक’ मन्तव्य जम्दै छ मञ्चमा । वरिष्ठले भन्यो, घरको काम घाम पानीबाट आफू र आफ्ना परिवारलाई सुरक्षित राख्नु हो । किन लगाईस् रङ्ग रङ्गवालालाई धनी बनाउन ? प्रमुखले
काठमाडौं, १ साउन । साहित्यकार रेवतीप्रसाद घिमिरेको ‘भावनाका रङ्गहरु’ कविता संग्रह विमोचन भएको छ । विमोचन साहित्यकार डा.गोविन्दराज भट्टराईको प्रमुख आथित्यतामा विद्या शीलप एकेडेमी दमकमा सम्पन्न भएको हो । घिमिरेको
मिला दरै काठमाडौं, २९ असार । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको घर जलेको २० वर्ष भयो। लामो समय हुँदासम्म पनि उक्त घरको पुनर्निर्माण हुन सकेको छैन। भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीस्थित
काठमाडौं, २९ असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भानुभक्तका रचनामा परिवर्तनका अग्रगामी चेतना नपाइने टिप्पणी गरेका छन् । आज (शुक्रबार) भानु जयन्तीको अवसरमा पार्टी निकट अनेमसंघले आयोजना गरेको
रसुवाली कवि आमा हुनुहुन्थ्यो एक बिरगंना, जो युगको सबैभन्दा डरलाग्दो लडाइँमा उभिनु भो ठिङ्ग । आमा हुनुहुन्थ्यो एक योद्धा, जस्ले कहिले पनि समरमा आत्मसमर्पण गर्नु भएन । आमाहरू उपर इतिहासले
नेत्र तामाङ जन्मस्थानः इन्द्रावती गाउँपालिका–४ नवलपुर, सिन्धुपाल्चोक अध्ययनः आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर प्रथम प्रकाशित रचनाः फिरफिरेको बिहे (२०६७) प्रकाशित कृतिहरूः हजुरआमालाई उपहार (२०७०), कालो बिरालो (२०७१), बहुलाएको रुख (२०७३),
युवराज कोइराला समयलाई व्यक्तिले चिन्न सके देशमै उद्योगधन्दा खुल्न सके खै कसलाई गरौं दोषारोपण अनि कसलाई समर्थन लाजनीतिले गर्दाखेरि सबै छन् हैरान त्यसले उसलाई दोष दिने अनि उसले त्यसलाई दोष