Logo
विविध

नेपालगञ्जको प्रतिकार्य योजना अद्यावधिक गरिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

खजुरा (बाँके), ३१ जेठ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको अद्यावधिक गर्न लागेको छ । नगरमा विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि

विस्तृत पढ्नुहोस
चितवनबाट रेशमखेती विस्थापित हुँदै

चितवन, ३१ जेठ । पछिल्लो समय जिल्लाका किसान तरकारीखेतीतर्फ आकर्षित हुन थालेपछि रेशमखेती विस्थापित हुँदै गएको छ । केही वर्ष अघिसम्म जिल्लाको माडी क्षेत्रमा व्यावसायिक रुपमा रेशमखेती हुनेमा अहिले यहाँका

झापामा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन दुई चरणमा

भद्रपुर (झापा), ३१ जेठ । झापामा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि विवरण सङ्कलनको काम दैनिक दुई चरणमा गर्न थालिएको छ । दैनिक बिहान ७ बजेदेखि विवरण सङ्कलन गर्ने गरिएको

दुई आवमा कर्णाली सरकरले एक सय १७ किलोमिटर कालोपत्र

काँक्रेविहार (सुर्खेत), ३१ जेठ । कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्षमा प्रदेशभित्र ११७.१३ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ । सरकारले गत आव र र चालु आवको जेठसम्ममा ११७.१३ किलोमिटर

नेपालका लोपोन्मुख र मातृभाषाको संरक्षण गरिने

भक्तपुर, ३१ जेठ । भाषा आयोग र काठमाडौँ स्कुल अफ लले संयुक्त रूपमा नेपालका लोपोन्मुख एवं मातृभाषाको विकास, अध्ययन, अनुसन्धान र संरक्षण गर्ने भएका छन् । मातृभाषाका साथै विशेषगरी लोप

कृषियोग्य जमिनको उर्बराशक्ति घट्दै, प्राङगारिक मलमा प्रोत्साहनमा कमी

वीरगञ्ज (पर्सा) ३१ जेठ । वीरगञ्जको त्रिभुवन हनुमान माध्यामिक विद्यालयका पूर्वप्रधानाध्यापक शत्रुघन गिरी लामो समय शिक्षण पेसामा कार्यरत रहे । शिक्षण पेसाबाट अवकाश पाएपछि उहाँमा केही नयाँ काम गर्ने हुटहुटी

अनलाइनबाट बीउबिजन प्रमाणीकरण

नारायणगढ (चितवन), ३१ जेठ । अनलाइन प्रणालीबाट बीउबिजन प्रमाणीकरण हुन थालेपछि यहाँका बीउ उत्पादक किसानलाई सहज भएको छ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विकास निर्देशनालय

दूध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान

म्याग्दी (बेनी) ३१ जेठ । बेनी नगरपालिका–४ सोताका सर्वलाल थापाले दुई भैँसी पालेका छन् । गाउँमा सामान्य खेती किसानी गर्ने उनको परिवारको आम्दानीको स्रोत भैँसीको दूध बिक्रीबाट हुने कमाई नै

ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध

ताप्लेजुङ, ३१ जेठ । ताप्लेजुङमा बुधबार राति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ । बाढीले चार ठाउँमा पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक

चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु

दाङ, ३१ जेठ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ निवासी २४ वर्षीय गोरखलाल खड्काको उपचारको क्रममा आज मृत्यु भएको छ । भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी

खरखरे भिरमा पहिरो रोकथानको पहल गरिँदै

लमजुङ, ३१ जेठ । सङ्घीय सरकारको १६ करोड ४८ लाखमा खरखरे भिरमा पहिरो रोकथामका लागि पहल थालिएको छ । बेँसीसहर चामे सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित उक्त पहिरो रोकथामका लागि पर्खाल

विकास सुनारको प्रष्टीकरणः उर्मिला विश्वकर्माले चरित्रहत्या गर्ने नियतले आरोप लगाईन्

काठमाडौं, ३१ जेठ । चितवन भरतपुर महानगरपालिका–२ का विकास सुनारले उर्मिला विश्वकर्माले लगाएको आरोपमा सत्यता नरहेको स्पष्ट पारेका छन् । उर्मिलाले विकाससहित उनकी श्रीमती रसु गजमेरले सात लाख ऋण लिएकोमा

Screenshot