Logo
विविध

स्थानीय तह सञ्चालन ऐन ल्याउँदै

काठमाडौँ, ३ वैशाख । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नयाँ सङ्घीय संरचनानुसार ‘स्थानीय तह सञ्चालन ऐन’ ल्याउने तयारी गरेको छ । देश सङ्घीयतामा गइसकेकाले

विस्तृत पढ्नुहोस
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

लहान, ३ वैशाख । सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकखण्डमा गएराति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स४प १९६८ नंको मोटरसाइकलको ठक्करबाट सिरहाको झोली निवासी ६०

वन्यजन्तु फोटो प्रदर्शनी अवलोकन गर्दै युवतीहरु

चितवन, २ बैशाख । चितवनको सौराहामा आज गरिएको फोटोग्राफर सागर गिरीको …वन्यजन्तु फोटो प्रदर्शनी’ अवलोकन गर्दै युवती । वन्यजन्तु सप्ताहको अवसरमा यहाँ आज वन्यजन्तु सम्बन्धी खिचिएका ३० फोटो प्रदर्शन गरिएको

चट्याङ लागेर दुई महिलाको मृत्यु

धनकुटा, २ वैशाख । चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । चट्याङ लागेर आज भूमि छिन्ताङ गाउँपालिका–१ सफाइधापका ३५ वर्षीया छत्रकुमारी राई र साँगुरी गढी गाउँपालिका आहालेका २४ वर्षीया

संविधान कार्यान्वयनसँगै राष्ट्रिय समृद्धि र विकास : मन्त्री महत

पोखरा, २ वैशाख । परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले संविधानको कार्यान्वयन र राष्ट्रिय समृद्धिका लागि यस वर्ष तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस स्याङ्जा–पोखरा सम्पर्क समाजद्वारा

निर्वाचनको सन्देश लिएर मतदाता शिक्षा कार्यकर्ता मतदाताको घरदैलोमा

(नारायण न्यौपाने) : काठमाडौँ, २ वैशाख । मतदाता स्वयंसेविका र मतदाता शिक्षा कार्यकर्ताले स्थानीय तहको यही वैशाख ३१ गते आइतबार हुने निर्वाचनको सन्देश लिएर आजदेखि मतदाताको ढोका ढकढक्याउन सुरु गरेका छन्

चाँगुनारायण प्रमुखमा बाह्रभन्दा बढी नेता आकाङ्क्षी

नगरकोट, २ वैशाख । भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुखका लागि १४ जना नेपाली काँग्रेसका नेताले उम्मेदवारी दर्ता गराउनुभएको छ । साबिक चाँगुनारायण नगरपालिकामा नगरकोटसमेत गाभिएर नयाँ गठन भएको नगरपालिका भक्तपुर निर्वाचन

ज्योतिषीको भविष्यबाणी : पश्चिमी र दक्षिणी द्वन्द्वमा हामी फस्न सक्ने सम्भावना रहन्छ

ज्योः ओजराज लोहनी : नेपाली पञ्चांगअनुसार यस वर्ष अर्थात् २०७४ का राजा बुध र मन्त्री गुरु छन् । राजा बुधले मन्त्री गुरुलाई समभावले हेर्ने भए पनि मन्त्री गुरुले बुधलाई शत्रुभाव राख्ने

स्थानीय तहको निर्वाचन: गैँडाकोटमा चुनावी रन्को

नवलपरासी, १ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनीतिक दलहरूले उम्मेदवार चयनको कामलाई तीव्रता दिएका छन् । ठूला तथा साना दलले नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखलगायतका अन्य सबै

दलित महिला उम्मेदवार पाउनै मुस्किल

इलाम, १ वैशाख । स्थानीय तहको निर्वाचनमा प्रत्येक वडामा एक दलित महिलालाई अनिवार्य रूपमा उम्मेदवार बनाउनुपर्ने प्रावधान भए पनि राजनीतिक दललाई दलित उम्मेदवार भेट्टाउनै मुस्किल परेको छ ।१० वटा स्थानीय

हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जनालाई ठग्ने पक्राउ

सुरुङ्गा (झापा), १ वैशाख । हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२० निवासी ६६ वर्षीय नित्यरत्न

माँग सम्बोधन नभए निर्वाचन बहिष्कार गर्ने चेतावनी

काठमाडौं, ३१ चैत । तिङ्ला स्वायत्त गाँपालिका संघर्ष समितिले सोलुखुम्बुको साविकको तिङ्ला गाविसको स्थानीय पूर्नसंरचना गर्दा सोलु दु.न.पा को २ वटा वडालाई गाभ्ने सरकारको निर्णय आफूहरुलाई मान्य नभएको भन्दै निर्णय