काठमाडौं । सहकारी संस्थाहरूमा भएको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि गठित संसदीय विशेष समितिको बैठक जारी छ । संसद् भवन बानेश्वरस्थित शंकर हलमा समितिको
काठमाडौं, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल अघिल्लो हप्ता दुई दिन राष्ट्रिय राजनीतिबाट ओझेल परेका थिए । उनी परिवारसहित गृहजिल्ला चितवनको चितवन जंगल रिसोर्टमा बास बस्न पुगेका थिए । छोरीहरु
काठमाडौं, २१ जेठ । काठमाडौंको न्यूरोड क्षेत्रका सडकमा काठमाडौं महानगरपालिकाले भत्काएको ठाउँमा कालोपत्रे गरिएको छ । सोमबार बिहान सडक विभागकबा कर्मचारीले कालोपत्रे गरेका हुन् । त्यसक्रममा काठमाडौं महानगरको नगर प्रहरीसँग
काठमाडौं, २० जेठ । काठमाडौंको भृकुटीमण्डपमा वृहत जुत्ताचप्पल व्यापार मेला जारी रहेको छ । विगत १ महिनादेखि जारी रहेको जुत्ताचप्पल मेला आगामी असार ३ गतेसम्म चल्ने बताइएको छ । मेलामा
काठमाडौं, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल दाँतको उपचार गराउन वीर अस्पताल पुगेका छन् । उनी छोरीहरु रेनु र गंगा दाहालसहित आज अपरान्ह दाँतको उपचारको लागि वीर अस्पताल पुगेका हुन्
काठमाडौँ, १६ जेठ । नेकपा एमालेको दुईदिने ‘राष्ट्रिय महिला भेला’ सुरु भएको छ । भेलाको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरु उपस्थित छन्
काठमाडौं, १३ जेठ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडक संघर्षमा उत्रिएको छ । आज (आइतबार) दिउँसो २
काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध सडकबाट प्रदर्शन गर्ने तयारी थालेको छ । आज (आइतबार) दिउँसो २ बजेदेखि प्रदर्शनीमार्गमा कांग्रेसले प्रदर्शनीको तयारी गरेको हो । कांग्रेसले उपप्रधान एवं
काठमाडौं,१३ जेठ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण पेश गरेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षीको चर्को नाराबाजीकाबीच पुनले आर्थिक सर्वेक्षण पेश गरेका हुन् । आर्थिक सर्वेक्षण पेश
काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसनिकट युवा संगठन नेपाल तरुण दल र विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेका छन् । आज
काठमाडौं, ११ जेठ । नेपाल विद्यार्थी संघ (नेविसंघ) आरआर क्याम्पस इकाइले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पुत्दा दहन गरेको छ । आज (शुक्रबार) आरआर क्याम्पस परिसरमा उनीहरुले उपप्रधान एवं गृहमन्त्री
काठमाडौं,११ जेठ । ३०औं पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका सफल आरोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । शुक्रबार शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत