Logo
विशेष

कांग्रेस महामन्त्री शर्मासहितको टोलीद्वारा लोबुचे हिमालको सफल आरोहण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद दिवसको सन्दर्भ पारेर लोबुचे हिमाल आरोहण गरेका छन् । गत मंसिर २१ देखि खुम्बु पदयात्रामा

विस्तृत पढ्नुहोस
आफू र एमालेविरुद्ध प्रचण्ड नेतृत्वमा गिरोह नै सकृय रहेको ओलीको आरोप

काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र एमालेविरुद्ध गिरोह नै लागिरहेको बताएका छन् । आज (शुक्रबार) आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नेकपा (माओवादी

माओवादीको निश्कर्षः वर्तमान सरकार पूर्ण रुपमा असफल भइसक्यो

काठमाडौं, २८ मंसिर । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले सुशासन, सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा वर्तमान सरकार असफल भइसकेको निश्कर्ष निकालेको छ । निर्णयहरु सार्वजनिक गर्दै

वामदेवले मागे प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामा

काठमाडौं । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामा मागेका छन् । शुक्रबार फोन गरेर नै गौतमले ओलीको राजीनामा मागेका हुन् ।

उमागौरी सहकारी ठगी प्रकरणः रोशन राजवंशीलाई थुनामा पठाउने आदेश, ऋषिकेशकी श्रीमती अञ्जलासहित २५ जना फरार

काठमाडौं, २८ मंसिर । मोरङ जिल्ला अदालतले उमागौरी सहकारी ठगी प्रकरणमा २६ प्रतिवादीमध्ये रोशन राजवंशीलाई थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश अरूणकुमार झाको इजलासले राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाउने

स्वास्थ्यकर्मीहरुलाई कम्तिमा सरकारीसरह तलबभत्ता उपलब्ध गराउन निजी अस्पतालहरुलाई पत्राचार

काठमाडौं, २८ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशैभरका मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीलाई सरकारीसरह न्यूनतम पारिश्रमिक उपलब्ध गराउन पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री

एकीकृत समाजवादीको स्थायी कमिटिको बैठक जारी, यस्ता छन् एजेण्डाहरु

काठमाडौं, २८ मंसिर । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी रहेको बैठकमा आगामी कार्ययोजना र केन्द्रीय सदस्यहरुको कार्य विभाजनका बारेमा

नेपालको अर्थतन्त्र दुई दर्जन विचौलियाको हातमा छः प्रचण्ड

काठमाडौं, २८ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको अर्थतन्त्र दुई दर्जन विचौलियाहरुको हातमा रहेको बताएका छन् । धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका–८ बिधाङस्थित कालिका माध्यामिक

सहकारी ठगी प्रकरणमा फरार जीबी राईको राहदानी रोक्का

काठमाडौं, २८ मंसिर । सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु राईको राहदानी रोक्का गरिएको छ । राहदानी विभागलाई कास्की जिल्ला प्रहरी कार्यालयले जिबीको राहदानी रोक्का राखिदिन भन्दै पत्राचार गरेको थियो

सहकारी ठगी प्रकरणः ऋषिकेशकी श्रीमती अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं, २८ मंसिर । सहकारी ठगी प्रकरणमा प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । मोरङको उमागौरी कृषि सहकारी संस्था

कांग्रेस-एमाले गठबन्धन सरकार कमजोर सावित हुँदै गएको छः माओवादी नेता प्रधान (भिडिओसहित)

काठमाडौं, २८ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले वर्तमान सरकार आम जनताको बीचमा कमजोर सावित हुँदै गएको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो

त्रिभुवन विश्वविद्यालयका सबै नियुक्तिमा मेरिटोक्रेशी लागू गरिनुपर्छ, अर्को विकल्प नै छैनः स्ववियू सभापति ओझा

काठमाडौं, २८ मंसिर । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनका सभापति श्यामराज ओझाले विश्वविद्यालयका सबै नियुक्तिहरुमा मेरिटोक्रेशी लागू गर्नुको अर्को विकल्प नरहेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो