Logo
खेलकुद

ओमानविरुद्ध नेपालको लगातार दोस्रो जित, कप्तान रोहितको शानदार अलराउण्ड प्रदर्शन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । क्यानडा टी-२० सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ। क्यानडाको ओन्टेरियोमा बुधबार राति सकिएको खेलमा नेपालले ओमानमाथि ५६ रनको जित निकाल्यो।

विस्तृत पढ्नुहोस
टि–ट्वान्टी : नेपालद्वारा ओमान ५६ रनले पराजित

काठमाडौं, असोज १७ । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो ।

आईसीसी टी-२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा उक्लिए दीपेन्द्रसिंह ऐरी

नेपालका अलराउन्डर क्रिकेटर दीपेन्द्रसिंह ऐरीले टी-२० अलराउन्डरतर्फ कीर्तिमानी वरीयता कायम गरेका छन् । क्यानडामा जारी त्रिकोणीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि उनले आईसीसी वरीयतामा पनि सुधार गरेका छन् । आईसीसीले पछिल्लोपटक

पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले दिए राजीनामा

काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जाल एक्स (ट्विटर) एक पोस्ट गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । साथै आफ्नो

अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित

काठमाडौं, १६ असोज । क्यानडामा जारी त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग चार विकेटले स्तब्ध भएको छ ।प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९औँ ओभरमा दुई छक्का र एक चौकाको

टी–२० श्रृंखला : आज नेपाल र क्यानडाबीच खेल हुँदै

काठमाडौं, असोज १५ । ओमानसम्मिलित टी–२० आई त्रिकोणात्मक श्रृंखला अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुने भएको छ । क्यानडाको किंग सिटीमा खेलाइने खेल आज राति पौने

एभरेष्ट महिला भलिबल लिग आजदेखि

काठमाडौं, असोज १४ । इन्फिनिटी ड्रिम्सको आयोजनामा नेपालमा पहिलो पटक हुनलागेकाे एभरेस्ट महिला भलिबल लिग आजदेखि शुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आजदेखि नेपालको पहिलो फ्रेन्चाइ लिग

‘टी ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

क्यानडामा जारी त्रिकोणात्मक टी ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत गए राति भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो ।

क्यानडाबाट सन्दीप लामिछानेको अपिल : अहिले एकअर्काको हात समाउँदै अघि बढ्ने बेला हो

काठमाडौं, १३ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेले देशभरि अविरल वर्षाको कारण उत्पन्न भएको विपत्तिको मिलेर सामना गर्नुपर्ने बताएका छन् । क्यानडाबाट सन्देश प्रवाह गर्दै उनले अहिलेको

टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

काठमाडौं, असोज १३ । टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ। नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो। क्यानडाको किङ्ग सिटीमा शनिबार टस हारेर पहिला ब्याटिङ गरेको

धरानमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

धरान (सुनसरी), ११ असोज । धरानमा पहिलो पटक राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । धरान ब्याडमिन्टन क्लबले आज पत्रकार सम्मेलन आयोजना गरी यही असोजको १७ गते देखि १९

आर्सनल र लिभरपुल चौथो चरणमा प्रवेश

काठमाण्डौं, असोज १० । इङ्ग्लिस लिग फुटबल अन्तरगत बुधबार भएको खेलमा आर्सनल र लिभरपुल विजयी भएका छन् । आर्सनलले बोल्टन वान्डर्सलाई ५–१ ले पराजित गरेको हो । आर्सनलका लागि एथान