Logo
प‌र्यटन

ऐतिहासिक ‘निसान पदमार्ग’ मा तीनदिने पदयात्रा सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

इलाम, २४ पुस । पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ मा आजदेखि तीनदिने पदयात्रा आयोजना हुँदै छ । तत्कालीन नेपाल एकीकरणका समयमा पूर्वी सीमा विजय गरेर

विस्तृत पढ्नुहोस
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका

गोरखा, पुस २२ । गोरखा नगरपालिकाले ‘गोरखा भ्रमण वर्ष २०२५’ सफल बनाउन विभिन्न कार्यतालिका सार्वजनिक गरेको छ । नगरपालिकाले गोरखा भ्रमण वर्षमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउनका लागि विभिन्न ३२ योजनासहितको

सूर्योदय र सूर्यास्तहुँदाको आनन्द लिन सकिने कोरीडाँडा

गण्डकी, पुस २१ । कास्कीको मादी गाउँपालिका-१ स्थित कोरी आँखै अगाडि लमजुङ माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो र चौथो, थ्रि सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिने गन्तव्य हो । पर्यटकीय गाउँ सिक्लेसबाट

बाँकेको डुडुवालाई पर्यापर्यटन विकास गरिँदै

बाँके, २१ पुस । डुडुवा गाउँपालिकाले पर्यटन क्षेत्रको विकासका लागि रणनीतिक योजना तयार गरेको छ । गाउँपालिकाअन्तर्गत विभिन्न स्थानमा पर्यापर्यटनको सम्भावनालाई खोजी गर्दै विकास गर्न योजना बनाइएको छ । पालिकामा

रत्नेचौरको तोरीबारीमा टिकटक बनाउनेको भीड

म्याग्दी, पुस २१ । केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि

पर्यटकको रोजाइ बन्दै ‘बुलबुले’

‘सुर्खेतमा बुलबुले ताल,चौतारीमा भेट भयो यो साल’ सुर्खेत, पुस २१ । अर्जुन नेपाली र सङ्गीता प्रधानको बन्धकी फिल्मको यो गीत सुन्नेबित्तिकै बुलबुलेको झल्को आउँछ । यो ताल नघुमेका व्यक्तिलाई घुमौँघुमौँ

पर्यटकको अभावमा नयाँ वर्षमा सुनसान बन्यो सौराहा

चितवन, पुस २० । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका सूचना देख्न सकिन्थे । मध्याह्नसम्ममा अधिकांश होटल भरिसकेका हुन्थे । साँझ कोठा खोज्नेले पाउनै नसकेर

चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन

बागलुङ, पुस २० । चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ । मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पुस पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो । आन्तरिक

हप्तामा दुई सय भन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा

सोलुखुम्बु, १९ पुस । पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश

मुस्ताङमा पर्यटक आगमन वृद्धि

म्याग्दी, १८ पुस । मुस्ताङमा सन २०२४ मा विदेशी पर्यटक आगमन ५० प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ को तुलनामा सन् २०२४ मा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या ५०

मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै

मनाङ, १८ पुस । घुम्न लायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । स्वदेशी पर्यटकको तथ्याङ्क नराखिए पनि बाह्य पर्यटकको अभिलेखीकरण अनुसार वार्षिक

नयाँ पर्यटकीय गन्तव्य बन्दै टिमाईको झोलुङ्गे पुल

झापा, पुस १८ । पुसको चिसोमा मौसमको पर्वाह नगरी बालबालिकादेखि ज्येष्ठ नागरिक झोलुङ्गे पुलमा ओहोरदोहोर गरेर रोमाञ्चक अनुभव गरिरहेका छन्। हातहातमा रहेको मोबाइलको क्यामराले पुललाई पृष्ठभागमा राखेर उनीहरु फोटो र