Logo
प‌र्यटन

धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति

-रिपोर्टर्स नेपाल/संवाददाता

म्याग्दी,असोज ८ । यस वर्षको शरद्याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् । विश्वको सातौं अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका-४

विस्तृत पढ्नुहोस
नलिञ्चोकबाट तीन महिनामा २४८ उडान उडान-अवतरण

काठमाडौं, असोज ६ । पछिल्लो समय भक्तपुरको नलिञ्चोक हेलिपोर्ट व्यस्त बन्दै गएको छ । तीन महिना यता यस हेलिपोर्टबाट २४८ उडान तथा अवतरण भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ

‘एउटै नाउरको सिकार गर्न २३ लाख’

काठमाडौं, असोज ५ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’ पेसेवर विदेशी सिकारीहरूका लागि विश्वमै प्रख्यात छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको

पोखरामा पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल हुँदै

कास्की, असोज ४ । पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुनेभएको छ । बलुन नेपाल प्रालिको आयोजनामा क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आगामी डिसेम्बर २४

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीमा खुलेका होटल सुनसान

म्याग्दी, असोज ४ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन भए । व्यवसायमा गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेपछि होटल आफन्तको जिम्मा

मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्दै

काठमाडौं, ३ असोज । मनसुन बाहिरिने क्रममा छ । मौसम सफा देखिँदा निलो आकाशमुनि चाँदीका घेराझै हिमश्रृङ्खला टल्किन थालेका छन् । दसैँ, तिहार, छठलगायत पर्व पनि नजिकिँदै जाँदा बजार चलायमान

‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ !

म्याग्दी, असोज ३। चारै तिर नाङ्गो र सुख्खा पहाड, पहाडको भित्तामा प्वालहरू । फेदीको प्वालबाट छिरेपछि तला चढ्दै पहाडको टुप्पोमा पुगिने । तलापिच्छे धुँवाले कालो भएका कोठा । कोठामा बक्ति

आजदेखि मनकामना केबलकार ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने

चितवन)-मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका

भोजपुरमा घाँसे मैदान हुँदा नियमित उडान, कालोपत्र भएपछि सातामा दुई दिनमात्र

टक्सार । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्र भएको छ । सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । तर पनि यो विमानस्थलमा उडान भने हाल हप्तामा

पर्यटकीय मौसमको पखाईमा सौरेलीहरु

चितवन, २६ भदौ । सौराहाका होटल भिष्टाका सञ्चालक रमेश सिलवाल आफ्नो होटलको रङ्गरोगन र सरसफाइमा व्यस्त छन् । अबको एक–दुई दिनमा काम सकेर पर्यटकको पर्खाइमा लाग्ने उनको योजना छ ।

पर्यटन प्रवर्द्धनमा सहयोगी बन्दै बन्दीपुर केबलकार

तनहुँ, भदौ २६ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चहलपहल बढेको छ । गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो ।

घरबासको आकर्षण : तीस थरिका परिकार

बागलुङ, भदौ २६ । घरबासमा पाहुना आकर्षण गर्ने माध्यम हो प्रकृति र परिकार । प्रकृतिमा रमाउँदै अर्गानिक खानाका परिकार चाख्नका लागि आन्तरिक पर्यटक घरबास पुग्ने गर्छन् । यही मान्यताअनुसार बागलुङका