Logo

Tag: कोरोना भाइरस

बन्दरगाह निर्माणमा कामदार अभाव

रसुवा, माघ २८ । कोरोना भाइरसका कारण रसुवागढी नाकामा निर्माणाधीन सुख्खा बन्दरगाह निर्माणमा कामदारको अभाव देखिएको छ । यहि मसिंरदेखि निर्माण सुरु भएपनि कामदारको अभावमा

विस्तृत पढ्नुहोस
भारतले कोरोनाविरुद्ध लड्न चीनलाई सहयोग गर्ने

२८ माघ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै फैलिएको कोरोना भाइरसविरुद्ध लड्न सहयोग गर्ने बताएका छन् । मोदीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई उद्गमस्थल हुपेइ प्रान्तको वुहान शहरबाट भारतीय नागरिकलाई स्वदेश

कोरोना प्रभावित क्षेत्रका नेपालीको उद्धार गर्न माग

काठमाडौँ, २८ माघ : प्रतिनिधिसभाका सांसदहरुले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उहाँहरुले कोरोना भाइरस

कोरोना भाइरसको नियन्त्रणका लागि चीनलाई ग्रुप७७ र राष्ट्रसंघको सहयोग

२८ माघ । चीनमा देखा परिरहेको प्राणघातक सङ्क्रमण कोरोना भाइरस नियन्त्रणका लागि चीनलाई विश्व विभिन्न ७७ देशहरुको समूह ग्रुप७७ ले सहयोग गर्ने जनाएको छ । संयुक्त राष्ट्रसंघका लागि गुएनाका राजदूत

कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या एक हजार भन्दामाथि

२८ माघ : चीनमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार भन्दा बढी पुगेको छ । सोमबार मात्र उक्त भाइरसको संक्रमणबाट १०८ मानिसको मृत्यु भएको हो । सो तथ्यांक

कोरोनाको कहरः चीनमा एकै दिन एक सय तीनको मृत्यु

काठमाडौं, माघ २८ । चीनमा फैलिएको नयाँ कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु मानिने हुबे प्रान्तमा सोमवार १०३ जनाको मृत्यु भएको छ।उक्त प्रकोप फैलिएपछि एकैदिनमा मृत्यु हुने बिरामीको यो सर्वाधिक सङ्ख्या हो। यससँगै

सरकारले गर्यो कोरोना भाइरस संक्रमित भएकाको उपचारको तयारी

काठमाडौं, २७ माघ । कोरोना भाइरसबाट संक्रमितका लागि सरकारले तयारी गरिसकेको जनाएको छ । संक्रमित भए उपचारका लागि ३६ अस्पतालमा एक सय ४७ शैया तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्या

वाइड बडी जहाजमार्फत वुहानका नेपाली ल्याइँदै

काठमाडौँ, २७ माघ : सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाज

चिनियाँ राष्ट्रपति चिनफिङद्धारा कोरोना भाइरस उपचार केन्द्रहरुको निरीक्षण

२७ माघ । चीनमा प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशङ्का गर्दै उपचार गराइरहेका स्थानहरुमा चिनियाँ राष्ट्रपति सि चिनफिङले निरीक्षण गरेका छन् । उनको बेइजिङमा स्वास्थ्य विभागले कोरोना भाइरसको सङ्क्रमणको उपचारमा लागि

केरलामा कोरोनाः तीन हजार २५२ जना निगरानीमा

२७ माघ । प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशंका गर्दै भारतको केरला राज्यस्थित स्वास्थ्य विभागले तीन हजार २५२ जनालाई निगरानीमा राखेको छ । विभागले तीमध्ये ३४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको

कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या ९०९ पुग्यो, ४० हजार संक्रमित

चीनमा फैलिएको नयाँ कोरोना भाइरसबाट चीन लगायत विश्व नै त्रसित भएको छ । नयाँ कोरोना भाइरसबाट सोमवारसम्म मृत्यु हुनेको संख्या ९०९ पुगेको तथ्यांक छ । सन २००२/०३ मा फैलिएको ‘सार्स’ बाट

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८०० भन्दा बढी

२६ माघ। संयुक्तराज्य अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरू चीनको कोरोना भाइरसको प्रकोप साम्य बनाउने उद्देश्यले महत्वाकांक्षी, करोडौं डलरको अभियानका साथ खोप विकास गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका छन् । गत वर्षको अन्त्यतिरबाट