Logo

Tag: कोरोना भाइरस

चीनबाट आएका बिद्यार्थी राख्न खरिपाटीमा दुई भवन तयार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ २६ । चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुई वटा भवन खाली गरिएको छ । होस्टेलको

विस्तृत पढ्नुहोस
कोरोनाको सक्रमणबाट एक अमेरिकीको मृत्यु

बेइजिङ, माघ २६ । नोवल कोरोना भाइरसको संक्रमणबाट एक अमेरिकी नागरिकको मृत्यु भएको छ । हुवेई प्रान्तको राजधानी वुहानमा रहेकी अमेरिकी महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको चीनस्थित अमेरिकी दूतावासले

अमेरिकी र जापानीसहित कोरोनाका कारण ७२२ जनाको मृत्यु

२५ माघ । चीनबाट सुरु भइ विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म ७२२ पुगेको छ । मृत्यु हुनेमध्ये दुई जना विदेशी पनि रहेको चिनियाँ अधिकारीहरुले

कोरोनाको प्रकोप : नेपालले चीनलाई दियो एक लाख मास्क

२२ माघ : चीनमा कोरोना भाइरसको प्रकोपले महामारी सिर्जना भएको छ । भाइरसबाट विश्वनै त्रसित भएको छ । यसै क्रममा नेपालले चीनलाई एक लाख मास्क सहयोगको रुपमा दिएको छ ।

चिकित्सक ली वेनलियाङको मृत्युबारे छानविन गर्न एक टोली वुहान पठाउने चीनको निर्णय

२४ माघ : राष्ट्रिय सुपरिवेक्षण आयोगले कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु भएका चिकित्सक ली वेनलियाङको मृत्युसम्बन्धित मुद्दाहरूको गहन छानबिन गर्न नयाँ कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु तथा हुबेई प्रान्तको राजधानी वुहानमा एक

कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म ६३० को मृत्यु

२४ माघ : डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजारमा देखा परेको नयाँ कोरोना भाइरसले शुक्रबारसम्म ६३० भन्दा बढी व्यक्तिको ज्यान लिएको छ । सङ्क्रमण विश्वभर फैलिएको भएपनि यसले भीनबाहेकका मुलुकमा प्रकोपका रूपमा

कोरोना भाइरस नियन्त्रणमा चीन छिट्टै सफल हुनेमा अमेरिका विश्वस्त : ट्रम्प

२४ माघ  : चीनमा प्रकोपका रूपमा देखिएको कोरोना भाइरस नियन्त्रण प्रयासमा चीनले छिट्टै सफलता पाउनेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफू विश्वस्त रहेको बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको टेलिफोन

कोरोना भाइरसको नाम सुनेर भागे बलात्कारी

काठमाडौं, माघ २४ । एक चिनियाँ महिला आपूmलाई कोरोना भाइरस भएको भनी ढाँटेर बलात्कारकोे प्रयास गर्ने एक व्यक्तिलाई भगाउन सफल भएकी छन् । २५ वर्षीय सियाओले गत शुक्रबार महिलाको बेडरुममा

चीनमा कोरोना भाइरस, नेपालमा मास्कमा विचौलिया

काठमाडौं, माघ २४ । चीनमा नोवेल कोरोना भाइरस संक्रमण बढिरहेको छ। नेपालको सहरी क्षेत्रमा मास्कको माग बढेको छ। यहाँ व्यक्तिगत मास्क, ग्लोब्स र ह्यान्ड सेनिटाइजरको अत्यधिक माग रहेको व्यवसायी बताउँछन्।

चीनका नेपालीलाई तुरुन्त ल्याउन निर्देशन

काठमाडौ, २४ माघ । प्रधानमन्त्री केपी ओलीले नोवेल कोरोना भाइरस संक्रमण रहेको चीनको हुपै प्रान्तबाट फर्कन चाहने नेपालीलाई अविलम्ब स्वदेश ल्याउन निर्देशन दिएका छन् । ओलीले प्रधानमन्त्री निवास बालुुवाटारमा विहीबार

चीनमा रहेका नेपालीहरुको आफन्तको आग्रह : हाम्रा छोराछोरीलाई चाँडो नेपाल ल्याउनुपर्यो

काठमाडौं, २३ माघ । चीनको वुहान प्रान्तमा रहेका विद्यार्थीका अभिभावकले आफ्ना छोराछोरीलाई नेपाल छिटो ल्याउन माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा धर्ना दिएका छन् । आज दिउँसो उनीहरुले चाँडोभन्दा चाँडो

कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ५६३ पुग्यो

२३ माघ । चीनमा हजारौँ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अस्पतालमा विरामी राख्ने बेडको अभाव देखिएको बताइएको छ । यस भाइरसबाट बिहीबारसम्म ५६३ व्यक्तिको मृत्यु भइसेकेको छ । त्यसैगरी बिहीबार