Logo

Tag: कोरोना भाइरस

कोरोना भाइरसबाट मर्नेको संख्या ५०० पुग्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ माघ । सँसारभर कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या पाँच सयको पुगेको छ । भाइरसका कारण दुईजनाबाहेक सबैको चीनमा मृत्यु भएको हो । सँसारभर

विस्तृत पढ्नुहोस
कोरोना भाइरसः डब्लुएचओले गर्‍यो चीनको प्रशंसा

काठमाडौं , माघ २२ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले नयाँ कोरोना भाइरसविरुद्ध चीनले चालेका कदमले सङ्क्रमणलाई विश्वब्यापी सङ्कट बन्न नदिन बाँकी विश्वलाई अवसर दिएको जनाएको छ।डब्लुएचओका महानिर्देशकले चीनको कदम उपयुक्तु

सरकराले तयारी गरेन: प्रतिपक्षी

काठमाडौ, माघ २२ । छिमेकी राष्ट्र चीनमा महामारीको रुप लिएको कोरोना भाइरस नेपालमा भित्रिन नदिन ठोस कदम चाल्न नसकेको भन्दै प्रतिपक्षी सांसदहरुले सरकारको आलोचना गरेका छन् । प्रतिनिधि सभा बैठकमा

अर्थतन्त्रमा महामारीको त्रास

काठमाडौ, माघ २२ । एक महिना अघि दुई सय किलोको लसुनको मूल्य सोमबार पाँचसय रुपैयाँमा किनबेच भएको छ ।पछिल्लो एक महिनामा अधिकांश तरकारीको भाउ घट्दा पनि लसुनको मूल्य दोब्बर भन्दा

कोरोनाको जोखिमप्रति पूर्वसतर्कता अपनाएका छौँ : हान

काठमाडौँ, २१ माघ : नेपालको ‘हस्पिटालिटी’ क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वसतर्कता अपनाइएको होटल एशोसिएशन अफ नेपाल (हान) ले जनाएको छ । कोरोना भाइरसको अन्तर्राष्ट्रियरूपमा प्रभाव रहेको

कोरोना भाइरसः चीनलाई कमजोर पार्ने अमेरिकी अस्त्र !

रिपोर्टर्स नेपाल, २१ माघ । कोरोना भाइरस चीनबाट उत्पत्ति भई विश्वभर फैलिइरहँदा अमेरिकाले यसलाई अवसरका रुपमा लिन थालेको छ । कोरोना भाइरसका कारण चीनमा संकट आउँदा गत बिहिबार अमेरिकी वाणिज्यमन्त्री

कोरोनाको सङ्क्रमण फैलन नदिने तयारी गर्न सांसदको माग

काठमाडौँ, २१ माघ : चीनबाट फैलिएको कोरोना भाइरसले नेपालमा पनि सङ्क्रमणको रूप लिन सक्ने भएकाले सम्पूर्ण तयारी गरी सचेत हुन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य

कोरोना भाइरस नेपालमा देखिएको छैन : उच्च सतर्कताको तयारीमा सरकार

काठमाडौँ, २१ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म नदेखिएको र सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय

महामारी रोक्ने प्रयत्नलाई सम्मान गर्न अमेरिकासमक्ष चीनको आग्रह

२१ माघ । चीनले संयुक्तराज्य अमेरिकालाई नोवल कोरोना भाइरसका कारण उत्पन्न महामारी नियन्त्रणमा ल्याउन चीनले गरिरहेको प्रयत्नलाई वस्तुपरक, निष्पक्ष, शान्तपूर्ण र बुद्धिमत्तापूर्ण तरिकाबाट सम्मान गर्न आग्रह गरेको छ । चिनियाँ

कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो

२१ माघ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गरेका छन् । हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना

१४ नेपाली चीनको चाँगामा

खाँदबारी, २१ माघ : सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका बन्द भएको छ । चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथाङ्का नाका बन्द गरेको हो । नाका बन्द भएपछि कामको खोजीमा

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४०० भन्दामाथि पुग्यो

चीनमा फैलिएको कोरोना भाइरसबाट मर्नेको संख्या ४२६ पुगेको छ । सोमबार उक्त भाइरसबाट ६४ जनाले ज्यान गुमाएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । गत डिसेम्बरबाट फैलिएको कोरोना भाइरसबाट वुहानमा हालसम्म