महोत्तरी, २१ माघ : कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन महोत्तरीका भारतीय सीमानाका ११ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । ती सीमानाका हुँदै नेपाल भित्रिनेमा
काठमाडौं, माघ २१ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल–चीन सिमानामा आवागमनमा रोक लगाइँदा नेपाली व्यापारीका ३०० भन्दा बढी कन्टेनरहरू रोकिएका छन् । नेपाल–हिमालय सीमापार वाणिज्य संघका अनुसार चीनको केरुङ
काठमाडौ, माघ २० । कोरोना भाइरसका कारण फिलिपिन्समा एकजनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट चीनबाहिर मृत्यु भएको यो पहिलो घटना हो । ती व्यक्ति बुहानबाट गएका ४४ वर्षिय चिनियाँ
२० माघ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेइ प्रान्तमा ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी खटाइएको छ । हुबेइबाट प्राप्त समाचारअनुसार उक्त प्रान्तका विभिन्न क्षेत्रमा ८ हजार
भैरहवा, २० माघ : जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चीनबाट फैलिँदै गएको कोरोना भाइरसको जोखिम मध्यनजर गर्दै नेपाल भारत सीमा क्षेत्रमा सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ । भारतसँगको खुला
बाँके, २० माघ : कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहामा ‘हेल्थ डेस्क’ आइतबारदेखि सञ्चालनमा ल्याइएको छ । सो सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको सङ्क्रमण भए नभएको
एजेन्सी, २० माघ । चीनले कोरोना भाइरसविरुद्ध लडिरहँदा अमेरिका अनैतिक ढंगले प्रस्तुत भएको आरोप लगाएको छ । उसले अमेरिकाको चीनप्रतिको पछिल्लो कदम सँसारभरकै लागि खराब उदाहरण बनेको समेत उल्लेख गरेको
चीनले कोरोना भाइरसका विरामीको उपचारका लागि एक हजार शैयाको अस्पताल निर्माण पूरा गरेको छ । उहान क्षेत्रमा हुसेनसान अस्पताल आठ दिनमा बनेको हो । अस्पताल आजैबाट खुल्नेछ । अस्पताल निर्माणमा
काठमाडौं, २० माघ । कोरोना भाइरसको संक्रमणले चीनमा मात्र मर्नेको संख्या ३६१ पुगेको छ । चीनमा मात्र संक्रमितको संख्या १७ हजार कटेको छ । चिनियाँ नेस्नल हेल्थ कमिसनले सोमबार २१
बेइजिङ, माघ २० । चीनको हुपे प्रान्तमा रहेका १ सय ८० नेपाली विद्यार्थी स्वदेश फर्किने भएका छन्। उनीहरूले आबेइजिङ, माघ २० । चीनको हुपे प्रान्तमा रहेका १ सय ८० नेपाली
काठमाडौं, १९ माघ । कोरोना भाइरसको संक्रमणबाट चीनको उहानमा मात्र ७५ हजार मानिस संक्रमित हुने अनुमान गरिएको छ । मेडिकल जर्नलको अनुसन्धानले यस्तो अनुमान गरेको हो । विश्वभर यो भाइरसबाट
१९ माघ । एयर इन्डियाको दोस्रो विशेष विमानले चीनको उहानबाट ३२३ जना भारतीय र सात जना माल्दिभ्सका नागरिकको आइतबार उद्धार गरेको छ । कोरोना भाइरसका कारण उद्धार गरिएका कूल भारतीयको