काठमाडौं, १० माघ । नेपालमा पनि कोरोना भाइरसको संक्रमणमा परेका बिरामी भेटिएका छन् । आज स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी यसको जानकारी गराएको हो ।
काठमाडौं, १० माघ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीनले विश्वप्रसिद्ध ग्रेटवाल बन्द गरेको छ । उसले आजबाट १३ वटा सहरमा आवतजावतमा रोक लगाएको छ । बेइजिङको प्रसिद्ध फर्बिडन सिटी,
बेइजिङ, माघ १० । कोरोना भाइरसका कारण चीनका शहरहरुमा विशेष सर्तकता अपनाइएको छ । बीबीसीको अनुसार कोरोना भाइरसको सङ्क्रमणसंगै सर्तकताको रुपमा राजधानी बेइजिङमा आयोजना गरिने तय भएका चीनिया नयाँ वर्षका
काठमाडौं, १० माघ । नेपाल भ्रमण वर्ष, २०२० को सुरुवातसँगै नेपाल कोरोना भाइरसको उच्च जोखिममा परेको छ। छिमेकी मुलुक चीनमा फैलिएको कोरोना भाइरस पर्यटकमार्फत नेपाल पनि भित्रिन सक्ने उच्च सम्भावना
काठमाडौं, माघ १० । कोरोनाभाइरसको सङ्क्रमण फैलिने चिन्ता बढ्दै गर्दा चीनको ख्हबेई प्रान्तका नगरहरूमा यात्रा प्रतिबन्धहरू अझै कडा बनाइएका छन्। त्यो भाइरसका कारण अहिलेसम्म चीनमा २५ जनाको ज्यान गइसकेको छ।
माघ ८, काठमाण्डौ । चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण चीनका १३ प्रान्तमा फैलिएको छ । अन्य
काठमाडौं, माघ ७ । चीनको हुआन राज्यमा फैलिएको नोवेल कोरोना भाइरस संक्रमणको जोखिममा नेपाल पनि रहेको विशेषज्ञ चिकित्सकले बताएका छन्। चीनबाट सीधै नेपाल आउने र नेपालबाट चीन पुगेर फर्कनेबाट यो
माघ ५, काठमाण्डौ । विश्वमा बेलाबेलामा विभिन्न रोगको संक्रमण फैलिने गरेको छ । त्यसको असर नेपालमा पनि पर्ने गरेको छ । पछिल्लो समय चिनमा फैलिएको कोरोना भाइरसबाट नेपाली नागरिक पनि